काठमाडौ: विवादित मानिदै अाएकाे कार्यक्रम एसिया प्यासिफिक सम्मेलनको अन्तिम दिन अाइतबार प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई ‘लिडरसिप एन्ड गभर्नेन्स अवार्ड’द्वारा पुरस्कृत गरिएकाे छ । युनिभर्सल पिस फेडरेसनले आयोजना गरेकाे कार्यक्रमकाे समापन समारोहमा प्रधानमन्त्री ओलीलाई एक लाख डलरसहित प्रमाण…
‘पवित्र रक्सी’ पिलाउँदै ‘सच्चा माता’ ले दिइन् ब्लेसिङ
काठमाडौं: एसिया प्यासिफिक सम्मेलनका नाममा आयोजना गरिएको विवादास्पद कार्यक्रममा ‘सच्चा माता’ भनिने दक्षिण कोरियाकी धर्मगुरुले सयौं जोडीहरुको रक्तसुद्दी गर्ने भन्दै ‘होली वाइन’ (पवित्र रक्सी) पिलाएकी छिन् । उक्त कार्यक्रममा प्रधानमन्त्री दम्पत्ति भने सहभागी भएनन् । हायात होटलमा आयोजित सम्मेलनको दोस्रो…