निर्मलाको न्यायका लागि महेन्द्रनगरमा नेपाल कम्युनिष्ट पाटी (विप्लव)को प्रदर्शन

महेन्द्रनगर: बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मलाको न्यायका लागि भन्दै नेपाल कम्युनिष्ट पाटी (विप्लव)ले महेन्द्रनगरमा प्रदर्शन गरेको छ । आइतबार दिउँसो कञ्चनपुरको पुरानो प्रशासन कार्यालयदेखि सुरु भएको जुलुसले नारावाजीसहित महेन्द्रनगर बजार परिक्रमा गरेको छ । घटनाको चार महिना वितिसक्दा…

बाइक र ज्याकेटमा निर्मलाको तस्बिर

काठमाडौं – कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै युवाहरुले आफ्नो ज्याकेट र मोटरसाइकलामा स्टिकर टाँस्न थालेका छन् । बिजुलीको पोलमा टाँसेका पोस्टर प्रहरीले च्यात्न थालेपछि युवाहरुले ज्याकेट, ब्याग र मोटरसाइकलमा निर्मलाको तस्बीर भएको स्टिकर टाँस्न थालेका हुन् ।…

हेड टु हेडबाट बाहिरिइन् श्रृंखला, टप ३० मा पुग्ने सम्भावना भने जिवित

मिस वर्ल्ड अन्तरगत हेड टु हेड प्रतिस्पर्धाको दोस्रो राउन्डमा नेपालकी श्रृंखला खतिवडा आउट भएकी छिन् । सिंगापुरकी सुन्दरी भानेसा पेहले उनलाई रोकिन् । हेड टु हेडको दोस्रो राउन्डमा २० देशका सुन्दरी छानिएका थिए । श्रृंखलासित प्रतिस्पर्धामा सिंगापुरकी भानेसा थिइन् ।…

टुँडिखेलमा घोडचढी प्रतियोगिताको सुन्दरता (फोटो फिचर)

काठमाडौं– नेपाल घोडचढी संघले शनिबार टुँडिखेलमा पाँचौँ राष्ट्रिय घोडचढी प्रतियोगिता सम्पन्न गरेको छ। सो क्रममा विभिन्न स्पर्धामा खेलाडीहरुले आफ्नो खेलकौशल देखाएका थिए। पुरुष तथा महिला खेलाडीहरुले घोडामा सवार भई आफ्नो कौशल देखाउँदा टुँडिखेलको माहोल रोमान्चक बनेको थियो। घोडचढीमार्फत गरिएका विभिन्न स्टन्ट…

अब राजनीति सफा गर्ने आन्दोलन चलाऔं: नारायणकाजी श्रेष्ठ

हामी सबैले अहिले समृद्धि समृद्धि भन्दैछौं । नेकपा यही भन्छ, कांग्रेस यही भन्छ । नागरिक समाज, बुद्धिजीवी यही भन्छन् । समृद्धि नभई हुँदैन । तर, यत्रो सम्भावना भएको देशमा पनि हामीले किन अहिलेसम्म समृद्धि र विकास हासिल गर्न सकेनौं ?…

चुकेको इन्जिनियर्स एसोसिएसन

रामराज शर्मा विचार समृद्धि, विकास र राजनीतिको सम्बन्धबारे अचेल बहस सुरु भएको छ। हरेकले आआफ्ना तर्क प्रस्तुत गरिरहेका छन्। सामाजिक रूपान्तरणदेखि मानव विकासको इतिहाससम्म जातीय, धर्म र वादसँग जोडेर बहस चलाइँदै छ। सायद हामीले बोध गरिसकेका छैनौं, आजका मानिस सत्रौं…

प्रधानमन्त्री ओली पार्टीभित्रै अल्पमतमा, प्रचण्ड सबैभन्दा अगाडि

काठमाडौं: नेपाल साप्ताहिक  ले प्रधानमन्त्री ओली पार्टीभित्रै अल्पमतमा परेको हिसाब निकालेको छ । तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरणपछि ओली हाबी भए पनि यतिबेला उनी पार्टीभित्र अल्पमतमा परेको नेपालको विश्लेषण छ । नेपालका अनुसार, ओली अल्पमतमा परेकै कारण विधानअनुसार बस्नुपर्ने स्थायी…

वनभोज खाएर फर्किएको बस दुर्घटना हुँदा २ को मृत्यु ५० बढी घाइते

सुर्खेत–बीरेन्द्रनगर नगरपालिका–१४ स्थित भे१ख ८४९ नम्बरको बस दुर्घटना हुँदा आज बेलुका दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा लेकबसी नगरपालिका–८ गगनेपानी सुर्खेतकी ४० वर्षीया जानकी दर्लामी र सोही वडाकी २२ वर्षीया देउमाया वन्काटी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी…

निर्मलाको न्यायका लागि देउडा गित

चौरीलै चरना हनकी, भुइसा चरन्या वन। यो देश फेरिन्या हैन, कुर्सी छाडौ पन।। किरमडी पाकेकी ठौर, ऐसुल पाकन्ना। निर्मला हत्याका कुरा, संसार चलिर्यान।। बैतडीका महिलाले देउडामार्फत निर्मलाका हत्यारालाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग गरेका छन्। लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान…

काङ्ग्रेस संघीयताको विरुद्ध लागिरहेको छ: प्रचण्ड

काठमाडौ: नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी दल कांग्रेस संघीयता विरोधी अभियानमा लागेको आरोप लगाएका छन् । वामपन्थी नेता वामदेव क्षेत्रीद्वारा लिखित ‘नेपालको अर्थ राजनीतिः संभावना र चुनौती’ विषयक पुस्तकको विमाेचन गर्दै उनले कांग्रेस ऐतिहासिक परिर्वतनलाई…