टुँडिखेलमा घोडचढी प्रतियोगिताको सुन्दरता (फोटो फिचर)

काठमाडौं– नेपाल घोडचढी संघले शनिबार टुँडिखेलमा पाँचौँ राष्ट्रिय घोडचढी प्रतियोगिता सम्पन्न गरेको छ। सो क्रममा विभिन्न स्पर्धामा खेलाडीहरुले आफ्नो खेलकौशल देखाएका थिए।

पुरुष तथा महिला खेलाडीहरुले घोडामा सवार भई आफ्नो कौशल देखाउँदा टुँडिखेलको माहोल रोमान्चक बनेको थियो। घोडचढीमार्फत गरिएका विभिन्न स्टन्ट तथा प्रदर्शनीको दृश्य हेर्नलायकको थियो। कतिपय खेलाडी भने सवारीकै क्रममा पल्टिएका पनि थिए।

विभिन्न स्पर्धामा विजयी खोलाडीलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले पुरस्कार वितरण गरेका थिए।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *