मनोरन्जन

‘प्रेमगीत ३’लाई चीनमा पनि रिलिज गर्ने तयारी

काठमाडौं – ‘प्रेमगीत ३’लाई चिनियाँ भाषामा डब गर्दै चीनमा समेत रिलिज गरिने भएको छ । प्रदीप खड्का स्टारर फिल्मको चीन रिलिजबारे बुधबार मुम्बईमा वितरण कम्पनीहरु यूएफओ, मधु इन्टरटेनमेन्टसहित नेपाली र भारतीय निर्माताबीच पहिलो चरणको बैठक बसेको छ । मुम्बईबाट अनलाइनखबरसँग…

‘डान्सिङ विथ दि स्टार्स नेपाल’को उपाधि सुमी र विजुलाई

काठमाडौं – डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को उपाधि सुमी मोक्तान र विजु पार्कीले जितेका छन् । शनिबार सम्पन्न भएको फाइनल प्रतिस्पर्धामा उनीहरुले दर्शकको सर्वाधिक भोट पाउँदै उपाधी हात पारेका हुन् । उपाधीसँगै उनीहरुले २० लाख पुरस्कार समेत…

धिताल चिरिच्याँट्ट को जनचेतनामूलक भिडियो कोरोना पुराण सार्वजनिक

काठमाडौ – रँगकर्मी तथा कलाकार कृष्ण प्रसाद धिताल (धिताल चिरिच्याँट्ट)ले कोरोना भाईरस रोकथाम नियन्त्रणमा र सहजकताको लागि सन्देशमुलक भिडियो कोरोना पुराण निर्माण गरेका छन् । रंगकर्मी धितालले यसअघि पनि लकडाउनलाइ उपयोग गर्दै विभिन्न सन्देशमुलक भिडीयो सामग्रीहरु निर्माण गरिसकेका छन् । देशमा…

हिमेश बने पहिलो कमेडी च्याम्पियन

काठमाडौ – नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को उपाधि धादिङका हिमेश पन्तले हात पारेका छन्। शनिबार भएको फाइनलमा दुई प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘कमेडी च्याम्पियन’को उपाधि हात पारेका हुन्। फाइनलका लागि तीनजना प्रतिस्पर्धी छानिएका थिए। विभिन्न चरण हुँदै…

कोरोना संक्रमण ‘पोर्न’ साइटहरुलाइ कमाउ धन्दा : मास्क र गाउन लगाएरै यौनसम्पर्क

लण्डन – कोरोना भाइरसको संक्रमणले विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको बेला ‘पोर्न साइट’हरुले भने कमाउने धन्धा बनाएका छन् । पछिल्लो समय थुप्रै पोर्न साइटहरुले ‘मास्क’ र भाइरलबाट जोगिने गाउन, अर्थात् ‘सूट’ पहिरिएर यौन सम्पर्क गरिराखेका भिडिओ पोस्ट गरेका छन् । ‘डिसर्टेड…

अब डिजेल पेट्रोलमा प्रतिलिटर १०/१० रुपैयाँ विकास कर

काठमाडौं – सरकारले प्रतिलिटर पेट्रोल र डिजेलमा थप ५ रुपैयाँ विकास कर थपेर १० रुपैया पुर्‍याएको छ । बिहीवार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै सोही मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री युवराज खतिवडाले सो जानकारी दिएका…

‘कर्नाटका क्रस’ अर्थात ‘डियर कमरेड’ रश्मिका

काठमाडौ – साता-दश दिन हुन थालिसकेको छ ‘डियर कमरेड’ नामक सिनेमा नेपाल ट्रेन्डिङमा कब्जा जमाएर बसेको छ। सिनेमाका बारेमा नेपालका सिनेमा पारखीहरू त्यसमा पनि युवा दर्शकहरुले सकारात्मक धारणा राखिरहेका छन्। युवापुस्तामाझ लोकप्रिय रहेका विभिन्न ग्रुपमा सिनेमाको राम्रै चर्चापरिचर्चा छ। सिनेमाको…

नेपाल आइडलको तेस्रो संस्करण आजबाट

काठमाडौं – नेपाली गायन रियालीटी शो नेपाल आइडलको तेश्रो संस्करण आजदेखि सुरु हुँदैछ। पहिलो र दोश्रो संस्करणको सफलतापछि सुरु भएको तेस्रो संस्करण अन्तर्गत प्रत्येक बिहीबार र शुक्रबार राति साढे आठबजे एपीवान टेलिभिजनबाट नेपाल आइडल प्रसारण हुनेछ। देशका प्रमुख  सहर बुटवल, नेपालगञ्ज, पोखरा,…

चलचित्र ‘छ माया छपक्कै’को ‘जुनको जुनेली’ रिलिज (भिडियो सहित)

काठमाडौ – चलचित्र ‘छ माया छपक्कै’को प्रदर्शन मितिसँगै पहिलो गीत सार्वजनिक गरिएको छ । चलचित्रलाई असोजको २४ गतेबाट रिलिज गर्ने जानकारी सार्वजनिक गीतमा नै दिइएको छ । योसँगै दशैंको टिकापछि मात्र चलचित्र रिलिज हुने पक्का भएको छ । चलचित्रमा समावेश…

धुर्मुस-सुन्तलीले ‘सेन्टी भाइरस’ निर्माण गर्ने

काठमाडौं – सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ ले फिल्म निर्माणको घोषणा गरेका छन् । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजनासहित फिल्म ‘सेन्टी भाइरस’ घोषणा गरेका हुन् । फिल्म रामबाबु गुरुङले निर्देशन गर्न लागेका हुन् । केही पहिले फिल्मको नाम…