सतप्रतिशत घर बनाउने सिन्धुपाल्चोकको कालिका नमुना वडा

सिन्धुपाल्चोक– भूकम्पबाट सबैभन्दा बढी  क्षतिग्रस्त सिन्धुपाल्चोकको कालिका गाउँ जिल्लामा पुनर्निर्माण सम्पन्न गर्ने पहिलो वडा बनेको छ । सुनकोसी गाउँपालिका–३ कालिकाका ६ सय ५३ परिवारले पुनर्निर्माण सकेका हुन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट लाभग्राही सूचीमा समेटिएका साविक कालिका गाविसका सबै पीडितले आवास…

एक लाख डलरकाे पुरस्कारले प्रधानमन्त्री सम्मानित

काठमाडौ: विवादित मानिदै अाएकाे कार्यक्रम एसिया प्यासिफिक सम्मेलनको अन्तिम दिन अाइतबार प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई ‘लिडरसिप एन्ड गभर्नेन्स अवार्ड’द्वारा पुरस्कृत गरिएकाे छ । युनिभर्सल पिस फेडरेसनले आयोजना गरेकाे कार्यक्रमकाे समापन समारोहमा प्रधानमन्त्री ओलीलाई एक लाख डलरसहित प्रमाण…

साउदीमा कारको ठक्करबाट प्युठानी युवकको मृत्यु

  साउदीअरब –  कामना डेली प्युठान घर भइ रोजगारीको शिलसिलामा साउदी  पुगेका प्युठानका एक २२ बर्षिया युवकको सडक दुर्घट्नामा परि ज्यान गएको छ । शुक्रवार साझ बाटो काट्ने क्रममा कारले ठक्कर दिदा जिल्लाकोसरुमारानी गाउपालिका वडा नम्बर ३ कास्कोटका प्यार मोहम्मदको ज्यान…

एसइई परीक्षा चैत १० गते बाट : यस्तो छ परिक्षा तालिका

काठमाडौं–  यस वर्षको एसइई परीक्षा चैत १० गते आइतबारबाट सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले उक्त मितिबाट कक्षा १० को अन्तिमा लिइने एसइई परीक्षा लिने निर्णय गरेको जनाएको छ । बिहान आठ बजेदेखि सुरु हुने परीक्षा ११ बजेसम्म…

कक्षा ११ को रजिस्ट्रेसन फारम मंसिर १९ सम्म थपियो

काठमाडौं–  राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिस्ट्रेसन फारम भर्ने समय पुनः थप गरेको छ। बोर्डले एक सूचना जारी गर्दै आगामी मंसिर १९ सम्मका लागि रजिस्ट्रेसन आवेदन फाराम भर्ने म्याद थपेको हो। निर्धारित समयमा धेरै विद्यार्थीको फाराम भर्न छुटेको भन्ने गुनासो…

‘पवित्र रक्सी’ पिलाउँदै ‘सच्चा माता’ ले दिइन् ब्लेसिङ

काठमाडौं: एसिया प्यासिफिक सम्मेलनका नाममा आयोजना गरिएको विवादास्पद कार्यक्रममा ‘सच्चा माता’ भनिने दक्षिण कोरियाकी धर्मगुरुले सयौं जोडीहरुको रक्तसुद्दी गर्ने भन्दै ‘होली वाइन’ (पवित्र रक्सी) पिलाएकी छिन् । उक्त कार्यक्रममा प्रधानमन्त्री दम्पत्ति भने सहभागी भएनन् । हायात होटलमा आयोजित सम्मेलनको दोस्रो…

काङ्ग्रेस कार्यालयमा अपांग संघको धर्ना

काठमाडौ:  नेपाली कांग्रेसमा आवद्ध राष्ट्रिय लोकतान्त्रिक अपांग संघले नेपाली कांग्रेसकाे केन्द्रिय कार्यालय सानेपामा धर्ना दिएको छ । पार्टीका सबै तहमा आफूहरुको प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै उनीहरूले धर्ना दिएका हुन् । अपांग संघका नेता, कार्यकर्ताले आइतबार बिहान पार्टी विधान संशोधन मस्यौदा…

प्रधानमन्त्रीको पोस्टर प्रती काङ्ग्रेसको व्यंग्य- चौतारीमा राजा भेटिए

काठमाडौं:  प्रमुख विपक्षी नेपाली कांग्रेसले सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आउनु सुखद भएको बताएको छ । तर, सरकारले भड्किलो प्रचार शैली अपनाउनुका साथै भ्रम छर्ने काम गरेको भन्दै विरोध गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारकै पालामा योगदानमा आधारित…

सर्‍याे मेलम्चीको पानी आउने भाका

काठमाडौं– काठमाडौंमा मेलम्चीको पानी आउने भाका अरू दुई महिना पछि धकेलिएको छ।  संघीय संसदको विकास समितिको बैठकमा मेलम्ची खानेपानी आयोजनाले अझै केही समय मेलम्चीको पानी काठमाडौं ल्याउन नसकिने जानकारी गराएको हो। फिनिसिङ, पाइप जडान लगायतका काम बाँकी नै रहेको जानकारी गराउँदै…