फुटको संघारमा विवेकशील साझा

काठमाडौं – पार्टी एकता गरेको डेढ वर्षमै विवेकशील साझा पार्टीमा आन्तरिक विवाद चुलिएको छ । संयोजक उज्वल थापाले पार्टी गलत दिशामा रहेको निष्कर्षसहित समीक्षा प्रतिवेदन पेश गरेपछि विवाद सतहमा आएको छ । थापा तत्कालीन विवेकशीलका अध्यक्ष हुन् भने रविन्द्र मिश्र…

बंगलादेशको प्रधानमन्त्रीमा हसिना विजयी, धाँधली गरेको विपक्षीको आरोप

काठमाडौं – बंगलादेशको प्रधानमन्त्रीमा फेरि पनि शेख हसिना विजयी भएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ । संसदको ३५० मध्ये २८१ सिटमा हसिनाको पार्टी अवामी लीगले जितेको छ । विपक्षी दल जम्मा सात सिटमा विजयी भएको छ । प्रमुख प्रतिपक्षी दलले…

फिलिपिन्समा आँधिका कारण २२ जनाको मृत्यु

मनिला– फिलिपिन्सको मध्य क्षेत्रमा यसै साता आएको वर्षातसहितको शक्तिशाली आँधीमा परेर कम्तीमा २२ जनाको मृत्यु भएको फिलिपिनी अधिकारीहरुले बताएका छन्। आँधीले मुख्यतः फिलिपिन्सको बिकोल र पूर्वी भिसायासमा सबैभन्दा बढी क्षति पुगेको छ। सरकारी अधिकारीहरुले आँधीपछि ठाउँ–ठाउँमा बाढी र भू–स्खलन गएको बताएका…

अखिल (क्रान्तिकारी) सिटिइभिटी उपत्यकाको जिम्मेवारी बिष्टलाई

काठमाडौं – भक्तपुर प्राबिधिक तालिम केन्द्रको बिद्यार्थी आन्दोलनका आडमा लाखौको बार्गेनिङ गरेको पाइएका अखिल क्रान्तिकारी सिटिइभिटी उपत्यका अध्यक्ष नुर्बु लामालाई कारबाही गरेको क्रान्तिकारी सिटिइभिटी समितिले कार्यबाहक अध्यक्षको जिम्मा सोहि उपत्यका समितिका उपाध्यक्ष बिरेन्द्र बिस्टलाइ दिएको छ । सिटिइभिटी समितिका संयोजक…

राष्ट्रिय जलवायु सम्मेलनको तयारी पुरा, राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने

मेलम्ची – जिल्ला समन्वय समिति (जिसस) महासङ्घको आयोजना र जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको मुख्य व्यवस्थापनमा सोमबारदेखि सिन्धुपाल्चोक मेेेलम्ची नगरपालिका–९, ज्यामिरे गुफाडाँडामा ‘राष्ट्रिय जलवायु सम्मेलन–२०७५’ हुँदैछ। सम्मेलनको उद्घाटन सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले विशेष समारोहकाबीच गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा प्रस्तुत गरिने कार्यपत्र र…

सन्दिपको बिग ब्यास यात्रा : तीन खेल, तिनै क्याप्टेन आउट, सर्वाधिक विकेट

काठमाडौ – अस्ट्रेलियाको क्रिकेट लिग बिग ब्यास खेलिरहेका नेपाली यूवा स्पिनर सन्दीप लामिछानेले अहिलेसम्म आफू आवद्ध क्लब मेल्वर्न स्टार्सको तर्फबाट तीन खेल खेलिसकेका छन्। तीमध्ये मेल्वर्न स्टार्सले दुई खेलमा हार र एक खेलमा जित निकालेको छ तर सन्दीपले भने तीनै…

हात्ती सुन्दरीको ताज बिजुलीकलीलाई

भरतपुर– चितवनको सौराहामा जारी १५औँ हात्ती महोत्सवमा सम्पन्न हात्ती सुन्दरी प्रतियोगिताको उपाधि ‘बिजुलीकली’ले जितेको छ। प्रतिस्पर्धामा सहभागी अन्य तीन हात्तीलाई पछि पार्दै १८ वर्षको ‘बिजुलीकली’ले उपाधि हात पारेको हो। प्रतिस्पर्धामा चम्पाकली, एलिसाकली र सेल्फीकली सहभागी थिए। फस्ट रनरअप २२ वर्ष उमेरकी…

आर्सनलमाथि लिभरपुलको सानदार जित

एजेन्सी – रोबर्टो फिर्मिन्होको ह्याट्रिक प्रेरित लिभरपुलले शनिबार राती आर्सनलमाथि ५–१ को रवाफिलो जित हासिल गर्दै इङलिस प्रिमियर लिगको शीर्ष स्थानमा ९ अंकको फराकिलो अग्रता लिएको छ । एनस्ले मेटल्यान्ड नाइल्सको गोलमा आर्सनलले ११औं मिनेटमै अग्रता लिएको थियो । एन्फिल्ड…

सरकार विभेद अन्त्य गर्न लागिरहेको छ : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार समाजमा रहेका सम्पूर्ण विभेद र असमानता हटाउन लागिपरेको बताएका छन् । तमु ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण तमु (गुरुङ) सुमदायलाई शुभकामना दिँदै उनले समाजमा रहेका विभेद र असमानता हटाई समातामूलक समाज…

आफनो ठाउ आफै सफा गर्ने अभियान

जोरपाटी-  काठमाडौ जिल्ला गोर्कणेश्वर नगरपालिका वडा नं ८ स्थित संगम टोल छ, जुन टोलका वासिन्दाहरु प्रत्येक शनिवार कुचो लिएर सडकमा निस्कने गरेको एक १८ महिना भन्दा वढी भइसक्यो । त्यस टोलको भेलाले प्रकाश अधिकारीको अध्यक्षतामा टोल सुधार समिति गठन गरेपछि निरन्तर…