कला-साहित्य

‘प्रेमगीत ३’लाई चीनमा पनि रिलिज गर्ने तयारी

काठमाडौं – ‘प्रेमगीत ३’लाई चिनियाँ भाषामा डब गर्दै चीनमा समेत रिलिज गरिने भएको छ । प्रदीप खड्का स्टारर फिल्मको चीन रिलिजबारे बुधबार मुम्बईमा वितरण कम्पनीहरु यूएफओ, मधु इन्टरटेनमेन्टसहित नेपाली र भारतीय निर्माताबीच पहिलो चरणको बैठक बसेको छ । मुम्बईबाट अनलाइनखबरसँग…

सलमान खानको स्वागत गर्न आतुर छौँ : मन्त्री आले

काठमाडौं – संस्कृति तथा पर्यटन मन्त्री प्रेम आलेले भारतीय कलाकार सलमान खानको स्वागत गर्न र उनको कार्यक्रम हेर्न नेपालीहरु आतुर रहेको बताएका छन् । बुधबार काठमाडौको सोल्ठी होटलमा आयोजित एक कार्यक्रममा मन्त्री आलेले बढी भन्दा बढी पर्यटक भित्र्याउने र राज्यलाई लाभ…

देउरालीको फूल

-राजेश दुलाल अझै घाम खुलेर लागेको छैन । मनसुनी झरी ले निथुक्कै भिजाएको छ । संयोग भनौ या मन मनको कनेक्सन्स जस्तै मौसमको पनि कनेक्सन उस्तै छ । हिउँदे झरिले काठमाडौलाई भिजायो भन्ने सुने । शिबपुरी , पुल्चोकी डाडा ,…

वर्तमान र मेरो देश

-प्रकाश अधिकारी  निन्द्रामा देश सीमानमा पुगेर मेरो घर खोज्दै हुन्छ डाकेर मलाई। म रातभरी जागै हुन्छु देश हराएको सपना देखेर ऐठन हुन्छ, अनायसै निन्द्रा खल्वलिन्छ भित्ताको घडी हेर्छु आँखा छामेर मनको जस्केलो उघार्छु पाखुरीमा बल छाम्छु क्रान्ति जन्मिन खोज्छ कल्पनाबाटै…

‘डान्सिङ विथ दि स्टार्स नेपाल’को उपाधि सुमी र विजुलाई

काठमाडौं – डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को उपाधि सुमी मोक्तान र विजु पार्कीले जितेका छन् । शनिबार सम्पन्न भएको फाइनल प्रतिस्पर्धामा उनीहरुले दर्शकको सर्वाधिक भोट पाउँदै उपाधी हात पारेका हुन् । उपाधीसँगै उनीहरुले २० लाख पुरस्कार समेत…

गायिका स्मिता दाहाल र सलोन बस्नेतको मायाले मलाई बोलायो सार्वजनिक (भिडियो सहित)

काठमाडौं – पछिल्लो समयकी सफल गायिका स्मिता दाहालको नयाँ गित मायाले मलाई बोलायो सार्वजनिक भएको छ । राजनराज सिवाकोटीको शब्द तथा सङ्गीत रहेको गीतलाई दिक्षित पौडेलले एरेन्ज गरेका हुन् । नायक सलोन बस्नेतले आफ्नै प्रोडक्सन हाउस ‘प्रफेक्ट प्लान’बाट निर्माण गरेको यस…

कविता : मेरो प्यारो जुनी

-माया प्रसाद शर्मा (पारशमणि) कुशेमुशे हिमालको फेदीमा घनघोर जंगलको बीचमा अवस्थित मेरो प्यारो जुनी मेरो आँखाको केन्द्र असंख्य क्रान्तिकारीहरूको मुटुको ढुकढुकी तिम्रो नाम सम्झँदा मेरो शिर ठाडो हुन्छ इइगर्वले छाती फुल्छ मायाले हृदय भरिन्छ मेरो प्यारो जुनी तिमीले जीवन र…

सज्जा चौलागाईँ बनिन् तेस्रो नेपाल आइडल

काठमाडौं – नेपाल आइडल सिजन–३ को विजेता सज्जा चौलागाईँ बनेकी छिन् । यस्तै फस्ट रनरअफ प्रवीण वेडुवाल बनेका छन् भने सेकेण्ड रनरअप किरण कुमार भुजेल बनेका छन् । आइडलका एक सदस्यमा कोरोना संक्रमण भएपछि अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले आइडलको घोषणा…

बुबा ! माइ सुपर हिरो

-क्षितिज सुवेदी बुबा” शब्द आफैमा प्यारो छ!! आफैमा एउटा सहास, शक्तिशाली र सान्दर्भिक छ, झन मलाई जन्मदिनु हुने मेरा बाबा हजुर त मेरो लागि एक सुपर हिरो हुनुहुन्छ। आजको मितिमा पर्न गएको मेरो सुपर हिरो बाबाको जन्मदिनको बारेमा केही कुरा…

जीउँदै स्वर्ग पुगेको दिन

शिव कुवर   बैशाख महिनाको चर्को घाममा लगाम बिनाको घोडा जस्तै हुइकिदै थियो दया । घडीले दिउँसो दुई बजेको घण्टी हान्दै थियो। यत्तिकैमा उसको प्रेमिकाको फोन आउँछ। दया कता हुनुहुन्छ? दया – म सोह्रखुट्टे छु सानू । सायद, माया आज…