अनुसन्धान

अन्तरिक्षमा एक वर्ष बिताएर पृथ्वीमा झरिन क्रिस्टिना

कजाकस्तान – अन्तरराष्ट्रिय अन्तरिक्ष केन्द्रमा करिब एक वर्ष बिताएर एक अमेरिकी महिला अन्तरिक्ष यात्री क्रिस्टिना कोच बिहीवार पृथ्वीमा अवतरण गरेकी छन्। उनी सबैभन्दा बढी समय अन्तरिक्ष केन्द्रमा बिताउने प्रथम महिला अन्तरिक्ष यात्री हुन्। अमेरिकी अन्तरिक्ष संस्था (नासा)की ४१ वर्षीया इन्जिनियर कोच…

सन् २०१९ का चर्चित १९ घटना

एजेन्सी – वर्ष सन् २०१९ मा पनि राजनीतिक घटनाक्रमहरु नै बढी चर्चामा रहे भने केही ठूला दुःखद घटनाले विश्वलाई स्तब्ध बनायो । विशेष गरेर अमेरिका र बेलायतको राजनीतिले विश्वका सञ्चारमाध्यमहरु ओगटे भने अन्य देशका पनि केही घटनाहरुले स्थान पाए ।…

अबदेखि सगरमाथा र लालीगुराँस नामका तारा र ग्रह

काठमाडौ – संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय खगोल युनियन (आइएयु)ले एक तारा र त्यसलाई घुम्ने ग्रहको नाम सगरमाथा र लालीगुराँस राखेको छ फ्रान्सस्थित पेरिसमा मंगलबार आइएयुले पत्रकार सम्मेलन गर्दै सय वर्ष पुगेको अवसर तारा र ग्रहको नामाकरण गरेको हो। यसअघि आइएयुले नेपालीहरूलाई…

कालो हुनुको यी महत्त्वपूर्ण सात फाइदा

काठमाडौ – कालो छालालाई साधारणतया राम्रो मानिँदैन । बजारमा कालोपना हटाउनका लागि हज्जारौं उत्पादन छन् तर तपाईंमध्ये धेरैलाई कालो छालाले स्वास्थ्यलाई पुर्याउने फाइदाबारे थाहा छैन होला ।  कालो छालामा पिगमेन्ट मेलानिनको मात्रा धेरै हुन्छ जुन स्वास्थ्यका लागि निकै फाइदाजनक छ…

सिन्धुपाल्चोकका रामप्रसाद पौडेल एउटै जग्गा ४ जनालाई बैना गरि एक करोड ठगेर फरार

काठमाडौं- ‘जग्गा सस्तो र राम्रो छ, तपाईं आफ्नै गाँउठाँउको मानिस हुनुहुँदो रहेछ, मौका नगुमाउनुस्, जग्गा लिनुस्’महानगरीय प्रहरी वृत्त ठिमी, भक्तपुरमा दायर गरिएको निवेदनमा लेखिएको छ, ‘सकेसम्म छिट्टै बैना गर्नुस्।’ ठिमी प्रहरीमा दायर गरिएको यी विशेषणयुक्त उजुरी एक ठगबारेको हो। पछिल्लो समय…

तीन दिनसम्म देशैभर मौसम बदली र वर्षा

काठमाण्डौ – आइतबार देशका धेरैजसो ठाउँमा पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा बनेको न्यूनचापीय प्रणाली र बंगालको खाडिबाट अएको जलवाष्प युक्त हावाको प्रभावका कारण देशभर मौसमी गतिविधि बढिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ…

प्रहरीलाई ‘भ्रष्ट’ भन्दै फेसबुकमा गाली गर्ने रबि लामिछानेका समर्थक पक्राउ

काठमाडौ – पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा रवि लामिछाने पक्राउ गरेको विषयमा प्रहरी अधिकारीलाई ‘भ्रष्ट’ भन्दै फेसबुकमा गालीगलौज गर्ने शंकर विकपक्राउ परेका छन्। मंगलसेन नगरपालिका-५ अछामका २१ वर्षीय विकलाई पक्राउ गरी काठमाडौं पठाइएको अछामका प्रहरी नायब उपरीक्षकले बताए । सामाजिक…

भारी वर्षासँगै चट्याङको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौ – मौसम पूर्वानुमान महाशाखाले अहिले देशभर सामान्यदेखि पूर्ण बदली भइ तराईका धेरै स्थानमा मेघ गर्जनसहित वर्षा भइरहेको जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापिय रेखा औसत स्थान भन्दा केही उत्तर अर्थात नेपालतर्फ सरेकोले देशभर बदली भएको हो ।…

जेठमा नेपाल ध्वस्त हुन्छ भन्ने  ज्योतिषी पक्राउ

काठमाडौं– काठमाडौं प्रहरी परिसरले काठमाडौंको गौशालाबाट भूकम्प आएर नेपाल ध्वस्त हुन्छ भन्दै अन्तर्वार्ता दिने ज्योतिष  अर्जुन  क्षेत्रीलाई  पक्राउ गरेको छ । उनले आफूले गरेको सबै भविष्यवाणी मिल्नै भन्दै अफवाह फैलाउने गरेका थिए । विभिन्न युट्युब च्यानलमा उनले आउँदो जेठ २७ गते नेपालमा भूकम्प आएर सबै ध्वस्त…

भेडा विद्यार्थी

ऎजेन्सी – फ्रान्सको एउटा स्कुलमा १५ वटा भेडा भर्ना भएका छन्। उनीहरू औपचारिक रूपमा विद्यार्थी भएका छन्। हिमाली क्षेत्रमा पर्ने क्रेट्स एन बेलदोन नामक नगरमा रहेको जुल्स फेरी नामको प्राथमिक विद्यालयमा विद्यार्थी संख्या घटेपछि सरकारले एउटा कक्षा हटाउने सम्भावना थियो।…