साउदीमा कारको ठक्करबाट प्युठानी युवकको मृत्यु

 

साउदीअरब –  कामना डेली प्युठान घर भइ रोजगारीको शिलसिलामा साउदी  पुगेका प्युठानका एक २२ बर्षिया युवकको सडक दुर्घट्नामा परि ज्यान गएको छ ।

शुक्रवार साझ बाटो काट्ने क्रममा कारले ठक्कर दिदा जिल्लाकोसरुमारानी गाउपालिका वडा नम्बर ३ कास्कोटका प्यार मोहम्मदको ज्यान गएको पारिवारिक श्रोतले बताएको छ । १८ महिना अघि साउदी पुगेका उनी आगामी माघ महिनामा बिदामा घर आउने तयारी गरेका थिए ।

धन कमाउन सात समुन्द्र पारी पुगेको छोराको दुर्घट्नामा परी मृत्यु भएपछी उनको परिवार शोकमा डुवेको छ। मृतकको को शब जति सक्दो चाडो स्वदेश ल्याईदिन उनको परिवारले सरकार समक्ष माग गरेको छ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *