एसइई परीक्षा चैत १० गते बाट : यस्तो छ परिक्षा तालिका

काठमाडौं–  यस वर्षको एसइई परीक्षा चैत १० गते आइतबारबाट सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले उक्त मितिबाट कक्षा १० को अन्तिमा लिइने एसइई परीक्षा लिने निर्णय गरेको जनाएको छ ।

बिहान आठ बजेदेखि सुरु हुने परीक्षा ११ बजेसम्म संचालन हुने जनाइएको छ । एसइई परीक्षा चैत १० देखि सुरु भएर चैंत २१ गते बिहिबार सम्पन हुनेछ । कक्षा १० का नियमित ग्रेडवृद्धि तथा प्राविधक विषयको परीक्षा एकसाथ सुरु हुने परीक्षा नियन्त्रण कार्यालयबाट जारी सूचनामा उल्लेख गरिएको छ ।

पहिलो दिन अनिवार्य अंग्रजी विषय रहेको छ अनि अन्य विषयहरुको परिक्षा हुने भएको छ ।

परिक्षा तालिका हेर्नुहोस्

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *