पूर्वमन्त्री विष्टसहित राप्रपा प्रजातान्त्रिकका कार्यकर्ता पक्राउ

काठमाडौं:  पूर्वमन्त्री विराज विष्टसहित राप्रपा प्रजातान्त्रिकका नेता कार्यकर्ता पक्राउ परेका छन् । एसिया प्यासिफिक समिट र सरकारविरूद्ध चाबहिलमा गरिएको विरोध कार्यक्रमका क्रममा विष्टसँगै सहायकमहामन्त्री श्याम केसी, सहायक प्रवक्ता कमल विष्ट लगायतका नेता कार्यकर्ता पक्राउ परेको राप्रपा प्रजातान्त्रिकले जनाएको छ ।…

पुर्व-मन्त्री सहित राप्रपा (प्रजातान्त्रिक) कार्यकर्ता पक्राउ

काठमाडौं:  पूर्वमन्त्री विराज विष्टसहित राप्रपा प्रजातान्त्रिकका नेता कार्यकर्ता पक्राउ परेका छन् । एसिया प्यासिफिक समिट र सरकारविरूद्ध चाबहिलमा गरिएको विरोध कार्यक्रमका क्रममा विष्टसँगै सहायकमहामन्त्री श्याम केसी, सहायक प्रवक्ता कमल विष्ट लगायतका नेता कार्यकर्ता पक्राउ परेको राप्रपा प्रजातान्त्रिकले जनाएको छ ।…

बर्षा र हिमपातको सम्भावना:यस्तो छ तीन दिनको पूर्वानुमान

काठमाडौं – पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा हुनाका साथै उच्च हिमाली भूभागमा हिमपातको…

अधिवेशनका लागि नेविसंघले ७६ जिल्लामा खटायो केन्द्रिय प्रतिनिधि

काठमाडौ:  नेपाल विद्यार्थी संघले जिल्ला तहसम्मका अधिवेशन गर्न ७६ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । अध्यक्ष नैनसिंह महरले अधिवेशन विथोल्न खोज्नेलाई कारबाही गरेर अधिवेशन र महाधिवेशनमा भाग लिन नपाउने गरी निर्णय गरिएको जानकारी दिए । ‘संघको विधान, नियमावली, निर्देशिका र…

संस्कृति प्रवर्द्धनका लागि एकदिने गोकर्णेश्वर महोत्सव

काठमाडौ:  हाम्रो संस्कृति हाम्रो पौरख हाम्रो गोकर्णेश्वर भन्ने नारासहीत शनिबार एकदिने प्रथम गोकर्णेश्वर महोत्सव अायाेजना भएको छ । लायन्स क्लव अफ काठमाडौं सिम्रिक डिस्ट्रिक ३२५ ए १ को आयोजनामा भएको महोत्सवमा गोकर्णेश्वर नगरपालिका, नेपाल टूरीजम बोर्ड, अल्टिच्युट एयर लगायतले सहयोग…

निर्मलाको लागि न्याय माग्दै माइतीघरमा प्रदर्शन (फोटो फिचर)

काठमाडौं:  बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । मानवअधिकारकर्मी,  नागरिक समाजका प्रतिनिधी तथा सर्वसाधारण नागरिक प्रदर्शनमा सहभागी भए । प्रदर्शनमा सहभागीले तत्काल दोषी पत्ता लगाएर कारबाही गर्न माग गरेका…

राष्ट्रपति विद्या भण्डारी आज पोल्याण्ड भ्रमणमा जाँदै

काठमाडौं:  राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार पोल्याण्डको भ्रमणमा जाने भएकी छिन् । पोल्याण्डको कातोबिचमा हुन लागेको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी महासन्धि कोप २४ औं सम्मेलनमा सहभागी हुन उनी त्यता जान लागेकी हुन् । उनले सोमबार सम्मेलनलाई सोम्बोधन गर्नेछिन् । वन…

अमेरिकि पूर्वराष्ट्रपति जर्ज एच डब्लू बुसको निधन

एजेन्सी : अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच डब्लू बुसको निधन भएको छ । ९४ वर्षीय बुसको शुक्रबार मृत्यु भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यामहरुले खबर दिएका छन् । बुस सन १९८९ देखि १९९३ सम्म अमेरिकाको राष्ट्रपति थिए । उनी रिपब्लिकन…

फोटोमा हेर्नुस् विवादित एसिया प्यासिफिक समिट

काठमाडौं: आजदेखि ‘एसिया प्यासिफिक समिट–२०१८’ सुरू भएको छ। नेपाल सरकार तथा सङ्घीय संसद् नेपालको सहयोगमा युनिभर्सल पिस फेडरेसन, इण्टरनेशनल कन्फरेन्स अफ एशियन पोलिटिक्स (आइक्याप), इण्टरनेशनल एशोसिएशन अफ पार्लियामेन्ट फर पिस (आइएपिपी) लगायत संस्थाहरूको आयोजनामा दुई दिनसम्म जारी रहने सम्मेलनमा आधा…

नेपाल आइडलमा रवि ओडलाइ सबैभन्दा धेरै भोट

काठमाडौं – ‘नेपाल आइडल’ मा यो हप्ता सबैभन्दा धेरै भोट रवी ओडले पाएका छन् । उत्कृष्ठ ६ प्रतिस्पर्धीले बिहीबार दिएको प्रस्तुती हेरेर दर्शकले भोट गरेका थिए । शुक्रबार साँझको नेपाल आइडलको एलिमिनेशन राउन्डमा सबैभन्दा धेरै भोट रवीले पाएको जानकारी दिइएको हो…