कला-साहित्य

आमा

प्रकाश अधिकारी आमा जन्म दिने बाटो देखाउने संस्कार संस्कृतिमा रम्न सिकाउँने सु -बाटो र कु- बाटो छुट्याएर हिड्न सिकाउने अफ्ठ्याराहरु पन्छाएर सिजिलो बनाएर कर्म रेखा कोरीदिने बिरताकी खानी उनी सहनशीलताकी प्रतिमूति ।। घर सम्हालेर सन्तान र परिवार अंगालेर आफू जलेर…

कविता : तपाईं र म

-प्रकाश अधिकारी  तपाईं र मेरो…! धरातल फरक थियो भोगेको कथा फरक थियो आफ्नै पैताला र पाखुरा घोटेर अभावलाई उछिनेर यहाँसम्म आउँदा एउटै व्यथामा अल्झिएकाछौँ हामी यत्तिखेर ।। आज यो समयलाई जित्न यो कठिन मोडलाई पार गर्न एउटै परिवेशमा थुनिएकाछौँ तपाईं…

कोरोना – कविता

प्रकाश अधिकारी कोरोना ! तिमी कति शक्तिशाली मै हुँ भन्ने पनि गले तिमी सँग, बुहानबाट निस्कियौ इरान हुँदै अमेरीका पुग्यौ, १०९ वटा देश, सरकार जनता सबै रुवायौ व्यापार डाँमाडोल पार्यौ तेलको भाउ घटायौ एक देश र अर्को देशको नाता सम्बन्ध…

राम लिम्बु बने ‘दि भ्वाइस अफ नेपाल सिजन २’को विजेता

काठमाडौ – ‘दि भ्वाइस अफ नेपाल सिजन २’को विजेत राम लिम्बु बनेका छन् । शनिबार काठमाडौंको चुच्चेपाटीमा भएको ग्राण्ड फिनालेमा उनले सबैभन्दा धेरै भोट ल्याएर ‘द भ्वाइस’को उपाधि जितेका हुन्। अन्तराष्ट्रिय फ्रेनचाइज शो ‘द भ्वाइस’ को बिजेता लिम्बुले १२ लाख नगद,…

भारतीय हस्तक्षेप विरुद्धको गित आँखा लाउन छोड अब कालापानीमा सार्वजनिक (भिडियो सहित)

काठमाडौं – नेपाली भूमि कालापानीमा भारतले गरेको हस्तक्षेप समेटेर छल गरेर धोका दिने नालापानीमा… आँखा लाउन छोड अब कालापानीमा… बोलको नयाँ गीत सार्वजनिक भएको छ । युट्युबमा बिहीबार मात्रै सार्वजनिक गरिएको गीतमा सारदा रसायली, मोहित श्रेष्ठ र बद्री चुडालको स्वर रहेको छ…

सम्झनामा बाल्यकालको त्यो दशै

-रन्जित आचार्य बिहानीको समय थियो । निद्राले छोडिसकेको नभए पनि धुँवाले स्वास फेर्न गाह्रो भैरहेको थियो । धुँवाले स्वास फेर्न र सुत्न नसक्ने भएपछी यसो हेरे आमा एउटा ठुलो खंड्कुलोमा केही पकाइरहनु भएको थियो मैले सोचे गाई लाई खोले होला…

ढुङ्गे धाराको पानी बोलको गित सार्वजनिक

बार्सिलोना– युवा माझ निकै नै लोकप्रिय गायक  प्रबिन प्रसाईको ढुङ्गे धाराको पानी बोलको गित सार्वजनिक भएको छ । इनास स्पेनको चौथो प्रस्तुतिको रुपमा ढुङ्गेधाराको पानी  सार्बजनिक भएको हो  । गितको सुटिङ स्पेनको बार्सिलोमा गरिएको छ । उक्त गितमा प्रबिन प्रसाईको शब्द /…

सगरमाथा र सेती

– नारायण ज्ञवाली मलाई ‘सगरमाथा’ मन पर्दैन उ अटल छ, उच्च छ उसको आफ्नै शान छ, मान छ संगसंगै उसंग अभियान पनि छ। वास्तवमा मलाई उसको ‘उचाई’ मन पर्दैन कारण? सेती नदिको ‘गहिराई’ उ नाप्न सक्दैन। उसले बुझेकै छैन मोति…

महिला समाज पोर्तुगलको  आयोजनामा लिस्बनमा भब्य तीज कार्यक्रम सम्पन्न

लिस्बन–   नजिकिदैं गरेको तिज पर्वको अवसरमा १८ अगस्ट  आइतबार लिस्बनमा तीज बिशेष कार्यक्रम सम्पन्न भएको छ। महिला समाज पोर्तुगलको आयोजनामा राजधानी लिस्बन स्थित मार्तिम मुनिज पार्कमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा हर्ष र उल्लास मय बातावरणमा मुलत लिस्बन वरपरका नेपाली…

महिला समाज पोर्चुगलको तीज बिशेष कार्यक्रम सम्पन्न

लिस्बन– नेपाली महिलाहरुको महान् चाड हरितालिका तीज आउँन दुई साता बाँकी छदै लिस्बनमा तीज बिशेष कार्यक्रम सम्पन्न भएको छ। महिला समाज पोर्तुगलको आयोजनामा राजधानी लिस्बन स्थित मार्तिम मुनिज पार्कमा कार्यक्रम सम्पन्न भएको मोनिका भुसाल` दुलाल´ले ग्लोबल खबरलाई बताउनु भयो । मार्तिम…