कला-साहित्य

कविता : सहयात्री

-मिना श्रेष्ठ (सबि) तिमी मेरै लागि जन्मिएकी थियौ यो धर्तिमा। भगवान ले पनि मेरै लागि बनाइ दिएका रहेछन् जति बेला। दु:खको महसुस हुन्छ तिम्रो अनुहार सम्झन्छु दु:ख बाट थोरै सहज भए झै लाग्छ। हो मैले चालेका पाइला सगै तिम्रा पनि…

रहर (कविता) : प्रकाश अधिकारी

गोधुली र मिर्मिरेमा खुसीका बहारहरूसँगै सुसाउँदै बग्ने रहर नदीलाई मात्र कहाँ हुन्छ र ? पेटमा लेउ लाग्नेहरूलाई सडकमा छेउलाग्नेहरूलाई इन्द्रेणी सपना बोकेर आफ्नै पाइला माथि टेकेर छङ्छङ् गर्दै बग्ने रहर कत्ति होला ? के थाहा तिमीलाई पेटमा लागेको लेउ अनि…

कविता : समस्या र समाधान

-प्रकाश अधिकारी  जहाँ समस्या त्यहाँ समाधान हुन्छ जहाँ इच्छा त्यहाँ उपाय हुन्छ समस्या खोज्दै आउँछ समाधान खोजेर ल्याउँनुपर्छ बिना समस्या समाधान हुँदैन ।। समस्याले सिकाएको समाधान सिक्दैँछौँ , तपाईं र मलाई पनि । घर भित्रै कक्षा कोठा बनाएर अनलाइन र…

कविता : खुम्चिन दिन्न-मेरो देश

-प्रकाश अधिकारी लक्ष्मण रेखा तोडेर रामणले सीता हरे जस्तो म मेरी आमा हर्न दिन्न मातृत्व उनको छाती भरी छचल्किन्छ मेरो । तिमी सँगको लडाईँमा फाटेका पैताला टाउकाका टुटुल्काहरु दुख्दैन मेरो मातृत्व भन्दा बढी । छिमेकी भएर छिमेकीकै घरको छानो भत्काउँदै…

कविता : बिश्वास

-प्रकाश अधिकारी  फेवातालको पानी जस्तो कञ्चन हुनुपर्छ तिम्रो र मेरो मन पनि उर्लिएर आएको खहरे जस्तो होइन, आउँने र जाँने जाँदा बगाएर लाँने कहिल्यै नभेटिने गरेर ।। सधैं वसन्त बनेर निश्छल आँखाका नानीमा बसिरहनु तिमी पनि रङ् नफेरि हिमाल झैँ…

कविता – सम्झौता

-प्रकाश अधिकारी  एउटै बनोस् विचार उस्तै बनुन् रहरहरु सधैं अन्त्य बिहिन सुरुवात होस् । जूनले झैं रातलाई पनि उज्यालो बनाउँन सकोस् । यादका तरेलीहरुमा स्वच्छन्द निस्वार्थ बगिरहने यस्ता क्षणहरु पनि हुँन् समयको बाढीले बगाउँन नसकोस् हुरी बतास र चट्याङ्म परेर…

दुखी प्रकाशनद्वारा आयोजित बागमती प्रदेशस्तरीय प्रतियोगिताका लागि बैशाखभित्र कविता पठाउनुपर्ने

काठमाडौ – दुखी प्रकाशनको आयोजनामा हुने दोस्रो बृहत सिन्धु साहित्य सम्मेलन अन्तर्गत हुन लागेको बागमती प्रदेश स्तरीय कविता प्रतियोगिताका लागि २०७७ बैशाखसम्म आफ्नो रचना पठाउने मिति तोकिएको छ । सम्मेलन मूल आयोजक समितिको निर्णयअनुसार वैशाख ३१ गते भित्र आएका कवितालाई…

दुखी प्रकाशनद्वारा आयोजित बागमती प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुन बैशाखभित्र कविता पठाइनुपर्ने

काठमाडौ – दुखी प्रकाशनको आयोजनामा दोस्रो बृहत सिन्धु साहित्य सम्मेलन अन्तर्गत हुन लागेको बागमती प्रदेश स्तरीय कविता प्रतियोगिताका लागि २०७७ बैशाखसम्म आफ्नो रचना पठाउने मिति तोकिएको छ । सम्मेलन मूल आयोजक समितिको निर्णयअनुसार वैशाख ३१ गते भित्र आएका कवितालाई मात्रै…

सम्झनामा बैशाख १२

– रन्जित आचार्य बैशाखको मौसम टन्टलापुर घाम र गर्मी हुनुपर्ने हो तर आकाश पुरै अध्यारो थियो । मध्यान्ह को समय एक्कासी जमिन हल्लिन थाल्यो साथमा को को थिए याद भएन । हतारहतार बसेको होटलबाट निस्केर दौडिए र नजिकैको खाली चौरमा…

आमा

  प्रकाश अधिकारी आमा जन्म दिने बाटो देखाउने संस्कार संस्कृतिमा रम्न सिकाउँने सु -बाटो र कु- बाटो छुट्याएर हिड्न सिकाउने अफ्ठ्याराहरु पन्छाएर सिजिलो बनाएर कर्म रेखा कोरीदिने बिरताकी खानी उनी सहनशीलताकी प्रतिमूति ।। घर सम्हालेर सन्तान र परिवार अंगालेर आफू…