ढुङ्गे धाराको पानी बोलको गित सार्वजनिक

बार्सिलोना– युवा माझ निकै नै लोकप्रिय गायक  प्रबिन प्रसाईको ढुङ्गे धाराको पानी बोलको गित सार्वजनिक भएको छ । इनास स्पेनको चौथो प्रस्तुतिको रुपमा ढुङ्गेधाराको पानी  सार्बजनिक भएको हो  । गितको सुटिङ स्पेनको बार्सिलोमा गरिएको छ ।

उक्त गितमा प्रबिन प्रसाईको शब्द / संगीत   रहेको छ भने एरेन्ज शैलेन्द्र प्रधानको  रहेको छ । गितमा चर्चित मोडल अनन्त लामिछाने  र सोनु  क्षेत्री खड्काले अभिनय गरेका छन।  गितलाई सन्जय बिक्रम शाहले  निर्देशन गरेका हुन ।  गितलाई विकास साम्पाङेले छायाङ्कन गरेका हुन भने सुरज मैनालीले  सम्पादन गरेका छन ।

गित धेरै स्रोता तथा दर्शकलाई मन पर्नेमा आफु बिश्वस्त रहेको निर्माताले ग्लोबल खबरलाई बताए ।

https://www.youtube.com/watch?v=peYAqJXSEHA

Leave a Reply

Your email address will not be published. Required fields are marked *