पसिनाको मूल्य खोज्दै माइतीघरमा बूढो किसान !

ती दारी जुँगा फुलेका छन्, ती दाँत सबै फुक्लेका छन्, तर पनि … को खेतमा छ बूढो किसान । बर्खा झरी, हिउँद भरि, काम गर्‍यो मरी मरी, तर पनि चैन छैन, बस्ने खाने ठेगान छैन, बराजुको ऋणमा छ बूढो किसान ।…

स्ववियु निर्वाचन फागुन १४ गते

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन गर्ने तयारी थालेको छ । यसअघि २०७३ फागुन १८ गते सम्पन्न निर्वाचनमा दुई वर्षे कार्यकाल सकिएका पदाधिकारीको म्याद यही फागुन १३ गतेसम्म मात्र थप गरिएकाले अब फागुन…

सन् २०१९ का चर्चित १९ घटना

एजेन्सी – वर्ष सन् २०१९ मा पनि राजनीतिक घटनाक्रमहरु नै बढी चर्चामा रहे भने केही ठूला दुःखद घटनाले विश्वलाई स्तब्ध बनायो । विशेष गरेर अमेरिका र बेलायतको राजनीतिले विश्वका सञ्चारमाध्यमहरु ओगटे भने अन्य देशका पनि केही घटनाहरुले स्थान पाए ।…

फिलिपिन्समा आँधीका कारण ४१ जनाको मृत्यु

मनिला – फिलिपिन्समा आएको आँधीका कारण मृत्यु हुनेको संख्या ४१ पुगिसकेको छ । दशौं हजारको संख्यामा स्थानीयहरु विस्थापित भएका छन् । १२ जना हराइरहेको सरकारी अधिकारीले जनाएका छन् । गत बुधबार क्रिसमसको दिन विनाशकारी आँधी आएको थियो । आँधीका कारण केही…

वायुको मुस्लाले देशभर चिसो

काठमाडौ – वायुमण्डलको माथिल्लो भेग हुँदै बहने वायुको मुस्लो (जेटस्ट्रिम) को प्रभावले देशैभर चिसो बढेको छ । तीव्र गतिमा बहने जेटस्ट्रिमले काठमाडौं उपत्यकासहित धेरै ठाउँको तापक्रम खस्काएको हो । भारतीय भू–भाग हुँदै चीनको तीब्बततर्फ बहने यस्तो वायुले हिमालय शृंखला र…

पोखरा प्रिमियर लिग : उपाधिका लागि चितवन राइनोज र विराटनगर टाइटन्स भिड्दै

कास्की – पोखरा प्रिमियर लिग क्रिकेटको उपाधिका लागि आज चितवन राइनोज र विराटनगर टाइटन्सबीच प्रतिस्पर्धा हु्ँदैछ । पोखरा मैदानमा बिहान साढे ११ बजे हुने प्रतियोगितामा दुवै टिम पहिलो पटक उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रनेछन् । चितवन अघिल्लाे संस्करणमा पोखरा पल्टनसँग पराजित…

१० रुपैयाँमा पेटभरि खाना

मोरङ — आजकाल सय रुपैयाँ घटी कतै खाना खान पाइँदैन । महँगी उच्च रहेको यो समयमा १० रुपैयाँमा पेटभरि खाना खान पाइन्छ भन्दा तपाईंलाई अचम्म लाग्यो होला । हो,  यो वास्तविकता विराटनगरस्थित काली मन्दिर अगाडिको हो । यहाँका केही समाजसेवी…

मिलनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता नेपालको हितमा छैन : भिम रावल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भीम रावलले वैदेशिक सहयोग लिँदा देशको हित, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता र स्वाभिमानलाई दृष्टिगत गर्नुपर्ने बताएका छन् । रिपोर्टर्स क्लबले शुक्रबार आयोजना गरेको साक्षात्कारमा उनले पार्टीको विधान र राजनीतिक प्रतिवेदनमा अन्तर्राष्ट्रिय…

काजकिस्तानमा शु जहाज दुर्घटनामा १५ जनाको मृत्यु

काजकिस्तान – काजकिस्तानमा शुक्रबारको जहाज दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । एक सयजना यात्रु बोकेर उडेको बेक एयरको जहाज अलमाइटी सहरबाट उडान सुरु गर्नासाथ दुर्घटनामा परेको हो । राजधानी नुर सुल्तानका लागि उडेको जहाज शुक्रबार खराब मौसमका कारण दुर्घटनामा परेको…

प्रधानमन्त्री ओली डायलासिसका लागि शिक्षण अस्पतालमा

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल लगिएको छ । प्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पताल सँगै रहेको मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा लगिएको हो । नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओलीलाई मनमोहन लगिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बताए…