राजगद्दी छाड्नु अघि जापानी सम्राटको भाबुक सम्बोधन

टोकियो– जापानका सम्राट अकिहितोले पदत्याग गर्नु अगाडि आफ्ना शुभचिन्तकसमक्ष भावपूर्ण अन्तिम सम्बोधन गरेका छन्। बुधबार बिहान सम्राटको नयाँ वर्ष स्वागत सम्बोधन कार्यक्रममा ७२ हजार भन्दा बढी शुभचिन्तक राजकीय भवन अगाडि भेला भएका राजदरबार कार्यालयले जानकारी दिएको छ। ८५ वर्षीय सम्राटले अन्तिम…

म्यान्चेस्टर युनाइटेडको लगातार चौथो जित

काठमाडौं – म्यान्चेस्टर  इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यास्टल युनाइटेडलाई सहज रुपमा पराजित गरेको छ । बुधबार राति भएको खेलमा म्यान्चेस्टर युनाइटेडले न्युक्यास्टललाई उसैको मैदानमा २-० गोलअन्तरले पराजित गरेको हो । म्यान्चेस्टर युनाइटेडको जितमा रोमेलु लुकाकु र मार्कुस राष्फोर्डले समान १-१…

अखिल (क्रान्तिकारी) विश्वविद्यालय कमाण्ड द्वारा आयोजित अन्तरकलेज फुटसल सुरु

काठमाडौं – नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) विश्वविद्यालय तथा सिटिइभिटी समन्वय समितिले आयोजना गरेको उपत्यकाब्यापी अन्तरकलेज फुटसल प्रतियोगिता आजबाट शुरु भएको छ। प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय वाहेक सवै विश्वविद्यालय र सिटिइभिटी अन्तर्गतका कुल ४० वटा कलेजले भाग लिएका छन्। तिन…

राष्ट्रिय वाणिज्य बैंकको ब्रान्ड एम्बासडरमा मिस नेपाल खतिवडा

काठमाडौं– सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले मिस नेपाल श्रृंखला खतिवडालाई ‘ब्रान्ड एम्बासडर’ नियुक्त गरेको छ। राष्ट्रिय वाणिज्य बैंकले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नयाँ पुस्तालाई बैंकप्रति आकर्षित गर्ने मूल उद्देश्यका साथ मिस नेपाल खतिवडालाई ‘ब्रान्ड एम्बासडर’मा नियुक्त गरिएको घोषणा…

डाक्टर गोविन्द केसी ३ बुँदे मागसहित १६औं अनशनका लागि इलाममा

काठमाडौं –  चिकित्सा शिक्षा सुधारको माग राख्दै आन्दोलनरत डा. गोविन्द केसी १६ औं अनसनका लागि इलाम पुगेका छन् । आफ्नो माग पूरा गर्न आजसम्मको अल्टिमेटम दिएका केसी सत्याग्रहको तयारीका लागि इलाम पुगेका उनका सहयोगी अभिषेकराज सिंहले जानकारी दिएका छन् ।…

बिग ब्यास लिगमा सन्दिपको रेकर्ड : चार खेलमा चारै कप्तान आउट

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले मेलबर्न डर्बी रेनेगेड्सविरुद्ध पहिलो विकेट लिएका छन् । उनले ११ औं ओभरको अन्तिम बलमा १० रन बनाएर खेलिरहेका रेनेगेड्सका कप्तान टोम कुुपरको विकेट लिएका हुन् । योसँगै उनले चौथो कप्तानको…

प्रधानन्यायाधीशमा जबरा सर्वसम्मत अनुमोदित

काठमाडौ – प्रधानन्यायाधीशका लागि चोलेन्द्र शमशेर जबरालाई संसदीय सुनुवाइ समितिले सर्वसम्मत अनुमोदन गरेको छ। मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले  जबरालाई नेपालको २८ औं प्रधानन्यायाधीशका लागि सर्वसम्मत रूपमा अनुमोदन  गरेको हो। यसअघि न्यायाधीश बन्दा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रका सांसदले…