काजकिस्तानमा शु जहाज दुर्घटनामा १५ जनाको मृत्यु

काजकिस्तान – काजकिस्तानमा शुक्रबारको जहाज दुर्घटनामा १५ जनाको मृत्यु भएको छ ।

एक सयजना यात्रु बोकेर उडेको बेक एयरको जहाज अलमाइटी सहरबाट उडान सुरु गर्नासाथ दुर्घटनामा परेको हो । राजधानी नुर सुल्तानका लागि उडेको जहाज शुक्रबार खराब मौसमका कारण दुर्घटनामा परेको बताइएको छ ।

अलमाइटी विमानस्थलका अधिकारीले दुर्घटनामा २२ जना घाइते भएको जनाएका छन् । र उनीहरुलाई अस्पतालमा उपचार गराइँदैछ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *