ढुङ्गे धाराको पानी बोलको गित सार्वजनिक

बार्सिलोना– युवा माझ निकै नै लोकप्रिय गायक  प्रबिन प्रसाईको ढुङ्गे धाराको पानी बोलको गित सार्वजनिक भएको छ । इनास स्पेनको चौथो प्रस्तुतिको रुपमा ढुङ्गेधाराको पानी  सार्बजनिक भएको हो  । गितको सुटिङ स्पेनको बार्सिलोमा गरिएको छ । उक्त गितमा प्रबिन प्रसाईको शब्द /…

लमजुङमा जनप्रतिनिधि र जिल्ला सचिव सहित दर्जनौँ कार्यकर्ता नेकपा प्रबेश

लमजुङ – लमजुङ जिल्ला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मर्स्याङदी गाउं कमिटिको आयोजनामा गाउंपालिका स्तरिय अगुवा कार्यकर्ता प्रशिक्षण भेला मर्स्याङदी गा पा-३ बुध्दबजार गुम्बा परिसरमा सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि, केन्द्रिय सदस्य गण्डकी प्रदेश कमिटिका सह ईन्चार्ज एबम प्रतिनिधिसभा सदस्य…

स्वेता खड्काको माझी बस्ती निर्माणमा काभ्रे समाज बेल्जियमको सहयोग

काठमाडौं – नायिका स्वेता खड्का माझी बस्ती निर्माणमा सहयोगको लागि बेल्जियम पुगेकी छिन । सिन्धुपाल्चोकको इन्द्रावती नदी किनारका माझीका लागि उनले एकीकृत माझी बस्ती निर्माण गरिरहेकी छन् । उक्त बस्ती निर्माणका लागि उनले सहयोगका लागि आग्रह गरेकी हुन् । काभ्रे…

एनआरएनए आयरल्यान्डको अध्यक्षमा छन्त्याल , महासचिवमा अधिकारी  निर्वाचित

काठमाडौं -गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिसद् आयरल्यान्डका  अध्यक्षमा मिलन छन्त्याल र महासचिवमा ओम अधिकारि  निर्वाचित भएका छन् ।  आयरल्यान्डस्थित डल्बिनमा अगस्ट १९ मा सम्पन्न  परिषदको  सातौं अधिबेशन बाट  उपाध्यक्षद्धमा राम सापकोटा, अवेद्य पाणी गौतम, महिला उपाध्यक्षमा सुनिता कार्की, महसचिबमा ओम…

अझै १५ बर्ष अखडामा हुन्छु : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यका बारेमा बाहिर आइरहेका चर्चाको खण्डन गरेका छन्। संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बुधबार गृह मन्त्रालयमा बसेको बैठकमा उनले विरोधीले आफूलाई मरिहालोस् भनेर प्रचार गरेको उल्लेख गर्दै उनले आगामी निर्वाचनमा अस्तित्व रक्षाका…

इटालीका प्रधानमन्त्री कोन्टेले दिए राजीनामा 

काठमाडौ – इटालीका प्रधानमन्त्री ग्युसेप कोन्टेले राजीनामा दिएका छन् । उनले मंगलबार आफ्नो राजीनामा राष्ट्रपति सेर्जिओ माट्टारेलालाई बुझाएका छन् । कोन्टेले गृहमन्त्री माट्टिओ साल्भिनाले इटालीको आवश्यकता विपरित आफ्नो उनको नेशनल लिग पार्टीलाई महत्व दिन खोजेको आरोप लगाउँदै पदबाट राजीनामा दिएका…

महिला समाज पोर्तुगलको  आयोजनामा लिस्बनमा भब्य तीज कार्यक्रम सम्पन्न

लिस्बन–   नजिकिदैं गरेको तिज पर्वको अवसरमा १८ अगस्ट  आइतबार लिस्बनमा तीज बिशेष कार्यक्रम सम्पन्न भएको छ। महिला समाज पोर्तुगलको आयोजनामा राजधानी लिस्बन स्थित मार्तिम मुनिज पार्कमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा हर्ष र उल्लास मय बातावरणमा मुलत लिस्बन वरपरका नेपाली…

माइक्रोबायोलोजीस्टद्वारा परिषद घेराउ, १५ दिन भित्र निश्कर्षमा पुगिने (सहमती पत्र सहित)

काठमाडौं -त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा स्नातकोत्तर अध्ययन गरेका माइक्रोबायोलोजिस्टद्वारा नेपाल स्वास्थ्य व्यवसायी परिषद घेराउ गरेका छन । अस्पतालजन्य संक्रमण र सरुवारोग नियन्त्रणका लागि उत्पादित माइक्रोबायोलोजिस्ट जनशक्ति परिषदमा दर्ता हुन नसक्दा उनीहरू आन्दोलित भएका छन् । तर आजको घेराउ…

समितिलाई पुर्नगठन गरेकोमा भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समितिको आपत्ति

काठमाडौं– भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समितिले अस्पताल व्यवस्थापन समितिका अध्यक्षलगायत सदस्यहरुमा बदनियतपूर्वक लांक्षना लगाउने कार्य भएकोमा गम्भिर ध्यानाकार्षण भएको जनाएको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त संस्थाले यस्तो स्पष्ट पारेको हो । संस्थाद्वारा जारी विज्ञप्तीमा भनिएको…

महिला समाज पोर्चुगलको तीज बिशेष कार्यक्रम सम्पन्न

लिस्बन– नेपाली महिलाहरुको महान् चाड हरितालिका तीज आउँन दुई साता बाँकी छदै लिस्बनमा तीज बिशेष कार्यक्रम सम्पन्न भएको छ। महिला समाज पोर्तुगलको आयोजनामा राजधानी लिस्बन स्थित मार्तिम मुनिज पार्कमा कार्यक्रम सम्पन्न भएको मोनिका भुसाल` दुलाल´ले ग्लोबल खबरलाई बताउनु भयो । मार्तिम…