प्रहरीलाई ‘भ्रष्ट’ भन्दै फेसबुकमा गाली गर्ने रबि लामिछानेका समर्थक पक्राउ

काठमाडौ – पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा रवि लामिछाने पक्राउ गरेको विषयमा प्रहरी अधिकारीलाई ‘भ्रष्ट’ भन्दै फेसबुकमा गालीगलौज गर्ने शंकर विकपक्राउ परेका छन्। मंगलसेन नगरपालिका-५ अछामका २१ वर्षीय विकलाई पक्राउ गरी काठमाडौं पठाइएको अछामका प्रहरी नायब उपरीक्षकले बताए । सामाजिक…

त्रिशूलीमा खसेको  बसमा रहेका यात्रुको नामावली

 काठमाडौ (रासस) – सर्लाही सदरमुकाम मलङ्गवाबाट ४५ यात्रु लिएर काठमाडौँ जाँदै गरेको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटस्थित त्रिशूली नदीमा खस्दा तीनको मत्यु भएको छ । १६ को जीवित उद्धार गरिएको छ ।   मृतक तीनै जनाको पहिचान खुलेको छ ।…

काठमाडौ आउदै गरेको बस त्रिशुलीमा खस्यो

धादिङ : धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ सलाङघाटस्थित त्रिशुली नदीमा बस खस्दा तीन जनाको मृत्यु भएको छ। सर्लाहीको मलङगाबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ७४६९ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान ३:३० बजेको समयमा त्रिशुली नदीमा खसेको  प्रहरीले जानकारी…

बालुवाटारस्थित सुविसुको कार्यालयमा आगलागी

काठमाडौं – राजधानीको बालुवाटारस्थित एक घरमा भीषण आगलागी भएको छ।  चिनियाँ राजदूताव अगाडितर्फ रहेको भवनमा आगलागी भएको हो। इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसुको कार्यालय रहेको भवनमा आगलागी भएको जानकारी महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए। ज्ञवालीका अनुसार…

भारतकी पूर्व विदेशमन्त्री सुषमा स्वराजको निधन

काठमाडौं – भारतकी पूर्व विदेशमन्त्री सुषमा स्वराजको निधन भएको छ । भारतीय जनता पार्टीकी नेतृसमेत रहेकी ६६ वर्षीया स्वराजको मंगलबार राति निधन भएको हो ।उनको स्वास्थ्यमा एक्कासी समस्या मंगलबार राति भारतको समय अनुसार १०:१५ बजे एआइआएएमएस अस्पतालमा भर्ना गरिएको थियो । सन् २०१६ मा…

मेलम्ची नगरपालिकाको वडा कार्यालयमा आगजनी

सिन्धुपाल्चोक :सिन्धुपाल्चोकको मेलम्ची  नगरपालिका– १० को वडा कार्यालयमा मंगलबार मध्येरातमा  आगजनी भएको छ। आगजनीबाट कार्यालयको सम्पूर्ण समान जलेर नष्ट भएको वडाअध्यक्ष  भक्तबहादुर खड्काले जानकारी दिए । वडा कार्यालयभित्र रहेका सम्पूर्ण कागजातहरु जलेर नष्ट भएको उनले बताए। इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख…

ब्लड क्यापन्सर पीडित बस्नेत  अस्पतालमा छटपटाउँदै, सहयोगको लागि परिवारको अपिल

काठमाडौ – जिरी  गाउँपालिका वडा न २ श्यामा दोलखाका  राजकुमार बस्नेत  काठमाडौंस्थित नेपाल क्यान्सर अस्पतालमा  उपचार छन् ।ब्लड क्यान्सर रोगको कारण मृत्युसँग लडिरहेका बस्नेत लाई थप उपचारमा रकम अभाव भएपछि उनको परिवार चिन्तित बनेको छ। उपचार गराउन ठूलो रकमको आवश्यकता…

बा ! अर्थात घाम अस्ताएपछि

ई. नारायण ज्ञवाली   बा ‘लाहुरे’ हुनुहुन्थ्यो ! कसैले बा कहाँ हुनुहुन्छ ? भनेर सोध्यो भने बडो गर्व महसुस गर्दै लाहुर भनिथ्यो । वर्ष दिनमा बा लाहुरबाट आउनुहुन्थ्यो। आउदा उरन्ठेउला लाहुरे जस्तो कपाल सिनित्त कोरेर मगमग वास्ना आउने अत्तर छरेर…

एनआरएन हङकङको अध्यक्षमा निरञ्जन गुरुङ सभापतिको उम्मेदवार बन्ने

काठमाडौं – गैरआवासीय नेपाली संघ हङकङको नयाँ नेतृत्वका लागि निरञ्जन गुरुङले उम्मेदवारी घोषणा गरेका छन् । गैर आवासीय नेपाली संघ हङकङको महासचिव भइसकेका गुरुङ अहिलेको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष छन् । उनले एक अपिल सार्वजनिक गर्दै आफु सभापतिको प्रतयासी भएको भन्दै सहयोग…

किन निरन्तर मूल्याँकन प्रणाली आवस्यक छ ?

प्रकाश अधिकारी नेपालका केहि राम्रा स्कूलहरुले continue Assesment System (CAS) लाई अति नै राम्रो संग कार्यान्यवन गरेका छन र ईष्टपोल मा. वि. ले नर्सरी देखि कक्षा ६ सम्म पूर्ण रुपमा CAS लागू गरेको छ । सवै स्कूलहरुमा यो लागु गराउन…