प्रहरीलाई ‘भ्रष्ट’ भन्दै फेसबुकमा गाली गर्ने रबि लामिछानेका समर्थक पक्राउ

काठमाडौ – पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा रवि लामिछाने पक्राउ गरेको विषयमा प्रहरी अधिकारीलाई ‘भ्रष्ट’ भन्दै फेसबुकमा गालीगलौज गर्ने शंकर विकपक्राउ परेका छन्।

मंगलसेन नगरपालिका-५ अछामका २१ वर्षीय विकलाई पक्राउ गरी काठमाडौं पठाइएको अछामका प्रहरी नायब उपरीक्षकले बताए ।
सामाजिक संन्जाल फेसबुकमा बिकले काठमाडौं परिसर प्रमुख एसएसपी उत्तमराज सुवेदीलाई ‘रवि दाइलाई फसाउने यो भ्रष्ट हो’ भन्दै स्टाटस लेखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *