भारतसँग छिट्टै युद्ध हुनसक्ने पाकिस्तानको चेतावनी

इस्लामाबाद – पाकिस्तान सरकारका एक मन्त्रीले अबको दुई महिनापछि नै भारतसँग युद्ध हुनसक्ने बताएका छन् । रेलमन्त्री शेख रसिद अहमदले आगामी अक्टोबरको अन्त्य वा नोभेम्बरदेखि डिसेम्बरसम्ममा भारतसँग युद्ध हुनसक्ने बताएका हुन् । अहमदले पत्रकारहरुसँग प्रतिक्रिया दिँदै शुक्रबार यस्तो आंकलन गरेका हुन् ।…

चलचित्र ‘छ माया छपक्कै’को ‘जुनको जुनेली’ रिलिज (भिडियो सहित)

काठमाडौ – चलचित्र ‘छ माया छपक्कै’को प्रदर्शन मितिसँगै पहिलो गीत सार्वजनिक गरिएको छ । चलचित्रलाई असोजको २४ गतेबाट रिलिज गर्ने जानकारी सार्वजनिक गीतमा नै दिइएको छ । योसँगै दशैंको टिकापछि मात्र चलचित्र रिलिज हुने पक्का भएको छ । चलचित्रमा समावेश…

गोकर्णेश्वर मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं – शक्रबार बिहानैदेखि गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत पितृप्रति तर्पण, पिण्डदान र श्राद्ध गर्ने भक्तजनको भीड लागेको छ। बिहीबार बेलुकीदेखि नै मन्दिर क्षेत्रमा भक्तजनको आवागमन सुरु भए पनि बिहान ३ बजेदेखि मन्दिरका चारै ढोका खुला गरिएको पुजारी जगदीशचन्द्र भट्टले जानकारी…

बौद्धबाट ८३ किलो रक्तचन्दन बरामद

काठमाडौं– बौद्धको रामहिटीबाट प्रहरीले ८३ किलो रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको छ । घरमा राखिएको रक्तचन्दनसहित बुधबार राति च्याङ्बा लामा र योन्देन ग्याङ्जु तामाङलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए । महानगरीय प्रहरी वृत्त…

कर्णाली बाहेकका सबै प्रदेशमा डेंगु संक्रमण, १५३७ बिरामी

काठमाडौं – डेंगुबाट देशभरका १५३७ जना संक्रमित भएका छन् । ३ महिनाअघि धरानमा देखापरेको डेंगु नियन्त्रण सफल नहुँदा कर्णालीबाहेकका सबै प्रदेशमा फैलिइसकेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, टेकुका अनुसार डेंगु संक्रमण देखिएका ६ वटा प्रदेशमध्ये प्रदेश नं. १…

मन्त्री महासेठको गाडीमा ट्राफिक प्रहरीले ‘ह्विल लक’ लगाएपछि

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको गाडीमा ट्राफिक प्रहरीले ह्विल लक गरेको छ। मन्त्री महासेठ चढ्ने बा २ झ ४८६२ नम्बरको गाडीमा नयाँ बानेश्वरमा बुधबार अनधिकृत रुपमा गाडी पार्किङ गरेको भेटिएपछि ट्राफिक प्रहरीले ह्विल लक गरेको हो। नो पार्किङ…

सुर्खेतमा बस दुर्घटना तीन जनाको मृत्यु २७ घाइते

सुर्खेत –  सुर्खेतमा बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । २७ जना घाइते भएका छन् । बुधबार बिहान जाजरकोटबाट नेपालगन्जका लागि छुटेको ना ४ ख ९३ २७ नम्बरको बस भेरीगंगा नगरपालिका–५ हर्रे पुलिसचौकीको एमाले मोडमा दुर्घटना भएको हो…

रवि लामिछाने ५ लाख धरौटीमा रिहा

काठमाडौँ – पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानको लागि भन्दै पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछाने धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई पनि ५ लाख तारेखमा धरौटीमा रिहा गर्न आदेश दिएको हो । सरकारी…

अझै बनेन चाबहिल–जोरपाटी–साँखु सडक, यात्रुहरुलाई पाइलैपिच्छे सास्ती

काठमाण्डौ – सडकको उपलब्ध चौडाइमा कालोपत्र गर्नु भनी सरकारले निर्णय गरेको लामो समयसम्म पनि चाबहिल–जोरपाटी–वाग्मती–साँखु सडक अलपत्र छ । काठमाण्डौ उपत्यका सडक विस्तार आयोजनाले केन्द्रविन्दुबाट ११/११ मिटर बढाएर कालोपत्र गर्ने गरी विसं २०७२ ठेक्का सम्झौता गरेको थियो । सम्झौता गरेर…

सिनामंगलमा टिपरले ३ वटा मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, दुई गम्भीर

काठमाडौं – सिनामंगलमा टिपरले तीन वटा मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुई जना गम्भिर घाइते छन् । महानगरीय ट्राफिक महाशाखा, रामशाहपथका प्रमुख एसएसपी वसन्त पन्तका अनुसार, आइतबार साँझ तीनकुनेबाट गौशालातर्फ जाँदै गरेको टिप्परले तीन वटा…