सम्झनामा बाल्यकालको त्यो दशै

-रन्जित आचार्य बिहानीको समय थियो । निद्राले छोडिसकेको नभए पनि धुँवाले स्वास फेर्न गाह्रो भैरहेको थियो । धुँवाले स्वास फेर्न र सुत्न नसक्ने भएपछी यसो हेरे आमा एउटा ठुलो खंड्कुलोमा केही पकाइरहनु भएको थियो मैले सोचे गाई लाई खोले होला…

सिंगापुरविरुद्ध नेपालको नौ विकेटको जित, कप्तान पारसको शतक

काठमाडौं – कप्तान पारस खड्काको विस्फोटक शतककाे मद्दतले नेपालले नेपालले सिंगापुरलाई ९ विकेटले पराजित गरेको छ । त्रिकाेणात्मक सिरिज अन्तर्गत घरेलु टोली सिंंगापुरले दिएको १५२ रनको लक्ष्य नेपालले ४ ओभर बाँकी छदै लक्ष्य पूरा गरेको थियो । ९ रन हुँदा इशान पाण्डे…

तरकारीको भाउमा अस्वाभाविक वृद्धि, २० दिनमै बढ्यो २८९ प्रतिशत मुल्य

काठमाडौ – चाडपर्व नजिकिएसँगै तरकारीको मूल्य अचाक्ली बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार २० दिनमा होलसेल मूल्य नै २८९ प्रतिशतसम्म वृद्धि भएको छ । व्यावसायीले वर्षा र भारतमा मूल्य वृद्धि भएका कारण देखाउँदै तरकारीको मूल्य…

प्रेतहरुलाई कसरी मन्सिन पर्छ भन्ने हामीलाई राम्रोसँग थाहा छ : प्रचण्ड

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी निर्माणमा ठूलो फड्को मार्ने बेला आएको बताएका छन् ।प्रेतहरुलाई कसरी मन्सिन पर्छ भन्ने  आफुहरुलाइ राम्रोसँग थाहा भएको बताउँदै अध्यक्ष दाहालले अब  चिलको उडान भर्ने बताए । शुक्रबार…

यी हुन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय

काठमाडौं– सरकारले नेपाल ट्रष्ट (पहिलो संशोधन) नियमावली, २०७६ स्वीकृत गरेको छ।  मन्त्रिपरिषदको असोज ७ गते बसेको बैठकले सोसहित विभिन्न १४ जना निर्णय गरेको बिहीबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । बैठकले एसिड…

प्रधानमन्त्री कप अन्तर-विश्वविद्यालय खेलकूद प्रतियोगिता असोज नौ गतेदेखि हुने

काठमाडौ -´स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित असोज ९ गतेदेखि राष्ट्रिय खेलकुद परिषद्कको आयोजना तथा राष्ट्रिय विश्वविद्यालय खेलकुद संघको ब्यबस्थापनमा प्रधानमन्त्री कप अन्तर विश्वविद्यालय खेलकूद प्रतियोगिता हुने भएको छ । अघिल्लो बर्षहरुमा जस्तै बिभिन्न विश्वविद्यालय भित्र रहेका…

मेस्सी बने फिफा वर्ष खेलाडी

काठमाडौं – लियोनल मेस्सी फिफा उत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन् । विश्व फुटबल महासंघ (फिफा) ले सोमबार राति इटालीमा गरेको अवार्ड कार्यक्रममा मेस्सीले उत्कृष्ट वर्ष खेलाडीको अवार्ड जितेका हुन् । बार्सिलोनाका कप्तान मेस्सीले मेस्सीले युभेन्टसका क्रिस्टियानो रोनाल्डो र लिभरपुलका…

समृद्धिको साझा लक्ष्य कोर्न संयुक्त प्रशिक्षणमा नेपाल र चीन

काठमाडौं– नेपाल र छिमेकी चीनका दुई सत्तारुढ कम्युनिष्ट पार्टीले पहिलोपटक संयुक्तरुपमा विचारधारात्मक प्रशिक्षण आयोजना गरी समृद्धिको साझा आधार पहिल्याउने पहल थालनी गरेका छन् । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल…

कास्कीबाट उठेर म फेरि हार्न चाहान्न : वामदेव गौतम

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का सचिवालय सदस्य वामदेव गौतमले आउँदो मसिंर १४ गते हुने उपचुनावमा आफू नउठ्ने स्पष्ट पार्नु भएको छ । शनिबार भएको नेकपाको सचिवालय बैठकमा आफूले कास्की क्षेत्र नम्बर १ मा रिक्त रहेको प्रतिनिधि सभा सदस्यको चुनावमा…

कांग्रेसको ब्यानरमा कालापानी नै गायब

काठमाडौं – राजनीतिक दल नेपालको नक्साप्रति जिम्मेवार छ्रैनन्। उनीहरु नेपालको नक्साप्रति अनविज्ञ छन् वा लापरवाही गर्छन् ? यो अनुत्तरित प्रश्न हो। उनीहरुले प्रयोग गरेका नक्सामा कालापानी, लिपुलेक हुँदैन। त्यही नक्सा बोकेर उनीहरु भने राष्ट्रिय अभियानमा देशभर दौडिरहेका हुन्छन्। प्रमुख प्रतिपक्ष दल…