ढुङ्गे धाराको पानी बोलको गित सार्वजनिक

बार्सिलोना– युवा माझ निकै नै लोकप्रिय गायक  प्रबिन प्रसाईको ढुङ्गे धाराको पानी बोलको गित सार्वजनिक भएको छ । इनास स्पेनको चौथो प्रस्तुतिको रुपमा ढुङ्गेधाराको पानी  सार्बजनिक भएको हो  । गितको सुटिङ स्पेनको बार्सिलोमा गरिएको छ । उक्त गितमा प्रबिन प्रसाईको शब्द /…

लमजुङमा जनप्रतिनिधि र जिल्ला सचिव सहित दर्जनौँ कार्यकर्ता नेकपा प्रबेश

लमजुङ – लमजुङ जिल्ला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मर्स्याङदी गाउं कमिटिको आयोजनामा गाउंपालिका स्तरिय अगुवा कार्यकर्ता प्रशिक्षण भेला मर्स्याङदी गा पा-३ बुध्दबजार गुम्बा परिसरमा सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि, केन्द्रिय सदस्य गण्डकी प्रदेश कमिटिका सह ईन्चार्ज एबम प्रतिनिधिसभा सदस्य…

राष्ट्रिय ‘टग अफ वार’ प्रतियोगिताको उपाधी प्रदेश नम्बर ३ लाई

काठमाडौं – नेपाल डोरी तान संघले पहिलो संस्करणको राष्ट्रिय ‘टग अफ वार’ (डोरी तान) प्रतियोगिताको उपाधी प्रदेश नम्बर ३ ले जितेको छ । मंगलबार काठमाडौंको गोकर्णेश्वर नगरपालिका स्थित मकलबारिमा रहेको मनकामना फुटसलमा भएको प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय गरी…

सगरमाथा र सेती

– नारायण ज्ञवाली मलाई ‘सगरमाथा’ मन पर्दैन उ अटल छ, उच्च छ उसको आफ्नै शान छ, मान छ संगसंगै उसंग अभियान पनि छ। वास्तवमा मलाई उसको ‘उचाई’ मन पर्दैन कारण? सेती नदिको ‘गहिराई’ उ नाप्न सक्दैन। उसले बुझेकै छैन मोति…

तीन दिनसम्म देशैभर मौसम बदली र वर्षा

काठमाण्डौ – आइतबार देशका धेरैजसो ठाउँमा पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा बनेको न्यूनचापीय प्रणाली र बंगालको खाडिबाट अएको जलवाष्प युक्त हावाको प्रभावका कारण देशभर मौसमी गतिविधि बढिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ…

डेंगु परीक्षणमा ठगी, परीक्षणका नाममा १८ सय रुपैयाँसम्म असुली

काठमाडौ – डेंगु परीक्षणका लागि कीट प्रयोग नगर्न सरकारले रोक लगाए पनि निजी तथा सरकारी अस्पतालले यसैको नाममा रकम असुल्दै आएका छन् । अस्पतालले सरकारको निर्देशनविपरीत ‘डेंगु परीक्षण शुल्क’ भन्दै ४ सय रुपैयाँदेखि १ हजार ८ सय रुपैयाँसम्म असुल्दै आएको…

राजधानीमा गोलि चल्यो

काठमाडौं – शुक्रबार काठमाडौंको गोलढुंगामा गोली चलेको छ। महानगरीय अपराध महाशाखाको टोलीले साजन गुरुङलाई गोली हानेको हो। धादिङ स्थायी घर भएका गुरुङ कर्तब्य ज्यान मुद्दामा मुछिएका आरोपी हुन्। गुरुङ प्रहरीको नियन्त्रणबाट भाग्न लाग्दा प्रहरीले गोली चलाएको अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल…

विप्लवका छोरा प्रकाश चन्द चितवनबाट पक्राउ

काठमाडौँ – प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्द पक्राउ परेका छन् । चितवन मेडिकल कलेज परिसरबाटै उनलाई पक्राउ गरिएको चितवन प्रहरीले जानकारी दिएको छ । चितवन मेडिकल कलेजमा जारी आन्दोलनका क्रममा उनलाई पक्राउ गरिएको प्रहरीको…

नेकपा अध्यक्ष प्रचण्ड र चिनियाँ विदेशमन्त्री वाङ यी बीच भेटवार्ता

काठमाडौं–नेकपा अध्यक्ष प्रचण्ड र  नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी बीच मंगलबार बिहान भेटवार्ता भएको छ । भेटमा दुई पक्षीय हित, आपसी चासो र चिनियाँ राष्ट्रपति सी जीङपीङको नेपाल भ्रमणलगायतबारे छलफल भएको बताइएको छ । भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रचण्डले…

पेट्रोलियम पाइप लाइनको उद्घाटन आज, मुल्य घट्ने

बारा – भारतको मोतिहारीबाट नेपालको अमलेखगञ्जसम्म निर्माण भएको पेट्रोलियम पाइपलाइनको मंगलबार उद्घाटन हुँदैछ । पाइपलाइनको नेपालबाट प्रधानमन्त्री केपी शर्मा ओली र भारतबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहान १२ बजे स्विच थिचेर उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।प्रधानमन्त्री ओलीले काठमाण्डौको सिंहदरबारबाट…