राजधानीमा गोलि चल्यो

काठमाडौं – शुक्रबार काठमाडौंको गोलढुंगामा गोली चलेको छ। महानगरीय अपराध महाशाखाको टोलीले साजन गुरुङलाई गोली हानेको हो।

धादिङ स्थायी घर भएका गुरुङ कर्तब्य ज्यान मुद्दामा मुछिएका आरोपी हुन्। गुरुङ प्रहरीको नियन्त्रणबाट भाग्न लाग्दा प्रहरीले गोली चलाएको अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए। गुरुङको खुट्टामा गोली लागेको उनले बताए।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *