भारतीय हस्तक्षेप विरुद्धको गित आँखा लाउन छोड अब कालापानीमा सार्वजनिक (भिडियो सहित)

काठमाडौं – नेपाली भूमि कालापानीमा भारतले गरेको हस्तक्षेप समेटेर छल गरेर धोका दिने नालापानीमा… आँखा लाउन छोड अब कालापानीमा… बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

युट्युबमा बिहीबार मात्रै सार्वजनिक गरिएको गीतमा सारदा रसायली, मोहित श्रेष्ठ र बद्री चुडालको स्वर रहेको छ । गीतको रचना धिरजनाथले गरेका हुन् । संगीत पनि उनकै रहेको छ । गीतलाई नारायण दंगालले एरेन्ज गरेका हुन् ।

छिमेकी मुलुकले गरेको सीमा अतिक्रमणविरुद्ध आवाज उठेका बेला यस्ता गीतबाट अपिल गर्दा थप बल पुग्ने अपेक्षा रहेको गीतका एक गायक बद्री चुडालले बताए ।

भिडियो

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *