भारतीय हस्तक्षेप विरुद्धको गित आँखा लाउन छोड अब कालापानीमा सार्वजनिक (भिडियो सहित)

काठमाडौं – नेपाली भूमि कालापानीमा भारतले गरेको हस्तक्षेप समेटेर छल गरेर धोका दिने नालापानीमा… आँखा लाउन छोड अब कालापानीमा… बोलको नयाँ गीत सार्वजनिक भएको छ । युट्युबमा बिहीबार मात्रै सार्वजनिक गरिएको गीतमा सारदा रसायली, मोहित श्रेष्ठ र बद्री चुडालको स्वर रहेको छ…

देशभर चिसो बढ्यो, हुम्लामा हिमपात सुरु

हुम्ला – हुम्लामा बिहीबार साँझदेखि हिमपात शुरु भएको छ । हिमपातसँगै चिसो बढेको छ । जिल्लामा गत वर्ष कात्तिकमै हिमपात भएको थियो । चिसोका कारण सदरमुकाम सिमकोटमा बिहानैदेखि चहलपहल घटेको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको उच्च हिमाली भेगमा अत्यधिक…

अर्घाखाँची बस दुर्घटना : मृतकको संख्या १९ पुग्यो (अपडेट)

सन्धिखर्क – अर्घाखाँचीको सन्धिखर्क–६ सल्लेरीमा बुधबार भएको बस दुर्घटनामा १९ जनाको मृत्यु भएको छ। दुर्घटनामा १८ जना घाइते भएका छन्। सन्धिखर्कबाट बुटवलका लागि दिउँसो साढे १ बजे छुटेको पश्चिम नेपाल बस व्यवसायी प्रालिको लु२ख २१४८ नम्बरको बस नरपानी बजारनजिकैको घुम्तीमा अपराह्न ४ः१०…

सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रबिन्दु भएर ५ रेक्टरको भूकम्प

काठमाडौ – सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रबिन्दु बनाई ५ रिक्टरस्केलको भूकम्प गएको छ । बुधबार राति १० बजेर ८ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । यो भूकम्प २०७२ साल बैशाखमा गएको भूकम्पको परकम्प भएको भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् भरत कोइरालाले जानकारी दिए ।…

अर्घाखाँचीमा बस दुर्घटना, सात जनाको मृत्यु

काठमाडौ – अर्घाखाँचीको सन्धिखर्कबाट बुटवल आउँदै गरेको बस दुर्घटना भएको छ। दुर्घटनामा परी सात जनाको घटनास्थलमै मृत्यु भएको घटनास्थलमा रहेका प्रहरी निरीक्षक सुरद सुवेदीले जानकारी दिए। बुधबार दिउँसो करिब २ बजेतिर लु २ ख २१४८ बस सन्धिखर्कबाट बुटवल आउँदै गर्दा…

प्रधानमन्त्री ओली अस्पताल भर्ना

काठमाडौँ –प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर सेन्टरमा नियमित स्वास्थ्य परीक्षणका लागि मङ्गलबार बिहान गएका ओलीलाई चिकित्सकहरुले भर्ना हुन सुझाव दिएपछि भर्ना गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए…

प्याजको मुल्य पाँच सय प्रतिशतले वृद्धि, एक केजिको दुइसय रुपैयाँ

काठमाडौ – हरेक तरकारीमा स्वादका लागि प्रयोग गरिने प्याजको भाउ एक वर्षमा झन्डै पाँच सय प्रतिशतले महँगो भएको छ । भारतबाट वैधानिक रूपमा प्याज आउन छोडेसँगै यसको भाउ बढेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गएको…

अनावश्यक शुल्क बढाएको भन्दै त्रिचन्द्र कलेजका क्याम्पस प्रमुखमाथि कुटपिट

काठमाडौं – त्रिचन्द्र कलेज घण्टाघरका क्याम्पस प्रमुख प्रदीपबहादुर न्यौपानेलाई विद्यार्थीले कुटपिट गरेका छन् । विज्ञान स‌ंकायको शुल्क बृद्धि फिर्ता नगरेको भन्दै नेकपा निकट अनेरास्ववियूका विद्यार्थीले सोमबार बिहान कुटेका हुन् । न्यौपानेलाई प्रहरीले उद्धार गरेर उपचारका लागी वीर अस्पतालमा लगिएको काठमाडौं प्रहरी प्रमुख एवंम्…

सार्वजनिक भयो नेपालको वास्तविक नक्सा, नक्सा राष्ट्रसंघमा बुझाइने

काठमाडौं – नागरिक समाजका तर्फबाट गठन गरिएको सीमा बचाऊ अभियानले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको छ । राजधानीमा आज पत्रकार सम्मेलन अभियानको नक्सा समितिले नेपालको राजनीतिक नक्सा तयार गरी सार्वजनिक गरेको हो । नक्सा तयार गरेको…

कारबाहीमा परेका विमलसहित चार फुटबल खेलाडीलाई सागमा पनि प्रतिबन्ध

काठमाडौं – भुटानमा कुवेतसँग विश्वकप छनोट खेल खेल्नुअघि अनुशासनको कारबाहीमा परेका नेपालका चार फुटबल खेलाडीलाई १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पनि प्रतिबन्ध गरिने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले १३ औं सागमा पनि विमल घर्तीमगर…