एथ्लेटिक विल्वाओसँग १-१ को बराबरीमा रोकियो बार्सिलोना

काठमाडौं – स्पानिस ला लिगामा बार्सिलोना एथ्लेटिक विल्वाओसँग १-१ को बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा विल्वाओले सुरुआती अग्रता लिए पनि बार्सिलोनालेले गोल फर्काउँदै खेल बराबरी गरेको हो । घरेलु मैदानमा इनिगो मार्टिनेजले ५०औं मिनेटमा गोल गर्दै विल्वाओलाई…

औपचारिक रूपमा एमाले विभाजन, माधव नेपालको नेतृत्वमा बन्यो एमाले समाजवादी

काठमाडौं – प्रमुख विपक्षी नेकपा एमाले विभाजित भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नयाँ दल ‘नेकपा एमाले समाजवादी’ बनाउने निर्णय गरेका हुन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मात्र संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत…

राष्ट्रपति भण्डारीद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले  राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेकी छिन् । राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपतिले सरकारको सिफारिस अनुसार अध्यादेश प्रमाणीकरण गरेको जानकारी दिए । ‘अध्यादेश जारी भइसकेको छ, अब यो राजपत्रमा छपाउन पठाइन्छ’, उनले भने। राष्ट्रपति कार्यालयले…

दल विभाजनसम्बन्धी अध्यादेश : २० प्रतिशतले पार्टी फुटाउन पाउने

काठमाडौं – सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको हो । यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका…

पाँचपोखरी थाङ्गपाल गाउँपालिकालाइ नेपाल ह्योल्मो समाजसेवा संघको आर्थिक सहयोग

सिन्धुपाल्चोक – इन्द्रावती नदिमा गत असार १ गते आएको बाढी र विभिन्न स्थानमा गएको पहिरोका कारण पीडितका लागि नेपाल ह्योल्मो समाजसेवा संघले पाँचपोखरी थाङ्पाल गाउँपालिकालाइ डेढ लाख रुपैया आर्थिक सहयोग गरेको छ । नेपाल ह्योल्मो समाजसेवा संघको केन्द्रिय कार्यालयमा अध्यक्ष…

अमेरिकी सेनाले कावुल विमानस्थलमा गोली चलायो

ऎजेन्सी – अमेरिकी सेनाले कावुल विमानस्थलमा गोली चलाएको छ। सेनाले हवाई फायर गरेको जनाइएको छ। सेनाले हवाई फायर गरेपछि त्यहाँ भागाभागको अवस्था आएको छ।  ‘विमानस्थलको भीड नियन्त्रण भन्दा बाहिर छ,’ अमेरिकी अधिकारीले भनेका छन्, ‘भीडलाई तितरवितर गर्नमात्र फायर गरिएको हो।’…

नेपाल ह्योल्मो समाजसेवा संघद्वारा हेलम्बुमा साढे तिन लाख आर्थिक सहयोग

सिन्धुपाल्चोक – मेलम्ची खोलामा गत असार १ गते र साउन १७ गते आएको बाढीले क्षतविक्षत बनाएको हेलम्बुमा नेपाल ह्योल्मो समाजसेवा संघले साढे तीन लाख रुपैया आर्थिक सहयोग गरेको छ । ह्योल्मो समाजसेवा संघका केन्द्रिय अध्यक्ष पेमा ह्योल्मोको नेतृत्वमा गोसेर ह्योल्मो,…

सिन्धुपाल्चोकमा अखिल क्रान्तिकारीको संगठन अभियान तिव्र, बलेफिमा सृजना पौडेलको अध्यक्षतामा कमिटी गठन

सिन्धुपाल्चोक – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) बलेफी गाउँपालिकाको दोस्रो सम्मेलन सम्पन्न भएकाे छ । सम्मेलनमा बलेफी गाउँपालिका का इन्चार्ज मिलन सुबेदीको अध्यक्षतामा माओवादी केन्द्रका बाग्मती प्रदेश सदस्य अमृता नेपालको प्रमुख आतिथ्यता र अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य…

ओलीको अत्याचार सहन सक्ने छैन : माधव नेपाल

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा अध्यक्ष केपी शर्मा ओलीको अत्याचार सहने स्थिति नभएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित आफूनिकट वाग्मती प्रदेश सम्पर्क संगठन कमिटीको कार्यक्रममा उनले अध्यक्ष ओलीले एकलौटी रुपमा गतिविधि गरिरहेको भन्दै आफूहरु लुरुक्क…

माओवादी केन्द्रलाई आगामी निर्वाचनमा सिन्धुपाल्चोकको पहिलो पार्टी बनाउँछौ : नेता दुलाल

काठमाडौ – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा बागमती प्रदेशका पुर्व सामाजिक बिकास मन्त्री युवराज दुलालले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई सिन्धुपाल्चोकको पहिलो पार्टी बनाउने बताउनुभएको छ । काठमाडौंको नारायणटार स्थित पिस ब्याङ्क्वेटमा फुर्वा जाङ्बु लामा को अध्यक्षतामा सम्पन्न नेकपा…