देशका अधिकांश स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौं – आज दिउँसो देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान शाखाले दिएको जानकारी अनुसार  प्रदेश नं १,  बागमती प्रदेश , गण्डकी प्रदेश,  लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका…

अखिल(क्रान्तिकारी)जुगलको सम्मेलन सम्पन्न, अच्युत अधिकारीको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन

चौतारा – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन (अखिल क्रान्तिकारी) जुगल गाउँपालिकाको दोस्रो सम्मेलन सम्पन्न भएको छ । शुक्रबार सम्पन्न सम्मेलन बाट क. अच्युत अधिकारी निर्विरोध जिर्वाचित भएका छन् । कार्यक्रम माओवादी केन्द्र जिल्ला सदस्य अम्बिका नेपाल को प्रमुख आतिथ्यता…

एमएडब्लू वृद्धिले ल्यायो फोटोन मोटर्स दसैं अफर, फोटोन भ्यान किन्दा पहिलो तिन महिना सम्म किस्ता तिर्नु नपर्ने !

सेभ टनाटन अर्न टनाटन स्लोगन सहित फोटोनको नेपालका लागि  आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोन मोटर्स २०७८ सालको दसैं अफर ल्याएको छ। योजना अन्तर्गत  भ्यान भ्यु सीएस२ एलको खरिदमा  तिन महिना सम्म किस्ता तिर्नु नपर्ने, ८० % सम्म…

संयुक्त विद्यार्थी संगठनद्वारा मेडिकल र पारामेडिकलको पुन: प्रवेश परीक्षा गर्न माग

काठमाडौं – संयुक्त विद्यार्थी संगठनले मेडिकल र पारामेडिकल अध्ययन गर्नेका लागि तत्काल पुन: प्रवेश परीक्षाको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । काठमाडौंमा बिहीबार बसेको बैठकले चिकित्सा शिक्षा आयोगद्वारा मेडिकल र पारामेडिकल अध्ययनका लागि लिइएको प्रवेश परीक्षाबाट सिट संख्याभन्दा कम…

हस्पिटलको बेडबाट ब्लड क्यान्सर पीडित सम्झनाको अपिल, म बाँच्न चाहान्छु बचाउँनुस

सिन्धुपाल्चोक – हेलम्बु-४ का विकल लामिछानेलाई यतिबेला एकपछि अर्को बज्रपात आइलाकेको छ। श्रीमतीको उपचारको चिन्तामा रहेका विकल एकातिर हेलम्बु बाढीका कारण विस्थापित भएका छन् भने अर्कातिर बुबाको मृगौलामा समस्या आएपछि झनै संकटमा परेका छन्। ब्लड क्यान्सरका कारण छ महिनादेखि जिवन…

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत

बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले उनको राजीनामा स्वीकृत गरेका हुन् । मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा दायर भएको अविश्वास प्रस्तावमाथि आज छलफल र निर्णय हुने कार्यतालिका थियो । विपक्षी…

मानुषी लघुवित्तको आईपीओ खुल्यो

काठमाडौं – मानुषी लघुवित्त वित्तीय संस्थाले जारी गरेको सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) मा आवेदन खुला भएको छ । संस्थाले ३ करोड ९३ लाख ७५ रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो…

मेसी २ वर्षका लागि पिएसजीमा अनुबन्धित

ऎजेन्सी – हालै बार्सिलोनाबाट बिदा भएका अर्जेटिनी खेलाडी लियोनेल मेसी फेन्च क्बल पिएसजीमा आवद्ध भएका छन् पिएसजीको राखेको प्रस्तावमा सोमबार सहमति जनाउँदै उनले दुई वर्षका लागि सम्झौता गर्न लागेका हुन्। अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार ३५ मिलियन युरोमा उनी पिएसजी भित्रिएका…

मेलम्ची क्षेत्रमा चार वटा यान्त्रिक पुल निर्माण गर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले बाढीग्रस्त सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा तत्काल चार वटा यान्त्रिक पुल निर्माण गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मंगलबार अपरान्ह सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले प्रभावित क्षेत्रको जनजीवनलाई सहज बनाउने गरी बाढी…

कोरोना संक्रमण : फेरि भरिन थाले अस्पतालका शय्या

काठमाडौं – कोरोना संक्रमितको संख्या दैनिक बढ्न थालेपछि अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार देशभरका अस्पतालमा १ सय ८१ संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् । यस्तै, ८ सय २ जना आईसीयूमा उपचाररत छन् । यसअघि…