नेपाल ह्योल्मो समाजसेवा संघद्वारा बाढीले घर बगाएका परिवारलाई जस्तापाता वितरण

मेलम्ची – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ३ स्थित बाढीका कारण घरवारविहीन १५ परिवारलाई जस्तापाता वितरण गरिएको छ । नेपाल ह्योल्मो समाजसेवा संघका अध्यक्ष पेमा ह्योल्मोको नेतृत्वमा ह्योल्मो समाजसेवा संघ र कफि ब्रीउ स्टेसन जावलाखेलका संचालक बालक मगरको तर्फबाट प्राप्त जस्तापाता माओवादी…

जनयुद्धको झल्को दिनेगरी ताँजाकोटमा वाइसीएलको शक्ति प्रदर्शन

हुम्ला – योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) ले हुम्लामा शक्ति प्रदर्शन गरेको छ । वाइसीएलले हुम्लाको ताँजाकोट गाउँपालिकामा शक्ति प्रदर्सन गरेको हो । जनयुद्धको झल्को आउने गरि ताँजाकोटको छाप्रोमा भएको भेलाले गणेश मल्लको अध्यक्षतामा ७५ सदस्यीय गाउँपालिका कमिटी समेत गठन गरेको…

माओवादी केन्द्र जुगल-काठमाडौं सम्पर्क मंचको कार्यकर्ता भेला, दर्जनौं युवा माओवादीमा प्रवेश

काठमाडौ – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र सिन्धुपालचोक जुगल काठमाण्डौ सम्पर्क समन्वय समितिको कार्यकर्ता भेला तथा दोश्रो सम्मेलन कार्यक्रम सम्पन् भएको छ । जुगल-काठमाडौं सम्पर्क मञ्चले पार्टी कार्यालय पेरिसडाँडामा कार्यकर्ता भेला सम्पन्न गरेको हो । शुक्रबार माओवादी केन्द्रका केन्द्रीय सदस्य…

कोरोनाको दैनिक संक्रमण १० दिनमा दोब्बर

काठमाडौं – नेपालमा पछिल्लो समय दैनिक कोरोना संक्रमण साउन १० गते २२ सयमा झरेको थियो। त्यसपछिको अवधिमा भने झन्डै दोब्बर बढेको छ। बिहीबार ३ हजार ९ सय ३८ जनामा संक्रमण देखिएको छ। यही अवधिमा बुधबार सबैभन्दा बढी ४ हजार १…

पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

काठमाडौं – पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत खड्काले यसबारे जानकारी दिएका हुन् । ‘अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा मेरो यात्रा टुंगिएको छ तर नेपाली क्रिकेटका लागि मेरो सपना भने अझै बामे सर्दैछन्,’ उनले भनेका…

फोटोन मोटर्सको साखा अब नेपालगन्ज र बुटवलमा

काठमाडौं – एमएडब्लू वृद्धि कमर्सियल भेहिकल्स प्रा.लि.ले आफ्नो नयाँ साखाहरु नेपालगन्ज र बुटवलमा विस्तार गरेको छ ।पछिल्लो समय कमर्सियल गाडीको छेत्रमा आक्रामक बजार विस्तार गरिरएको फोटोन मोटर्सले नेपालगन्ज र बुटवलमा साखाहरु विस्तार गरेको हो । नयाँ साखाहरु बाट फोटोन ब्रान्डका…