विभाजनको बाटोमा विवेकशील साझा : रवीन्द्र मिश्र विरुद्ध मिलनको काउन्टर

काठमाडौं – विवेकशील साझा पार्टीमा फेरि विवाद बढेको छ । खासगरी पार्टी अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेबीच बढेको विवादले पार्टी पुनः विभाजनको संघारमा धकेलिएको छ । अध्यक्ष मिश्रले केही पहिले सार्वजनिक गरेको दस्तावेज पछि दुई पक्षबीच चलेको विवादका…

एमालेले कारबाही गरेका १४ सांसदको पद नजाने

काठमाडौं – नेकपा एमालेले माधव नेपालसहित १४ सांसदमाथि कारवाहीका लागि संसद सचिवालयमा पठाएको पत्रबारे संसद सचिवालयले आइतबार टुंगो लगाएको छ । माधव नेपाल समूहलाई निर्वाचन आयोगले नयाँ दलको मान्यता दिइसकेको हुनाले उनीहरुलाई कारवाही गरिरहनु नपर्ने संसद सचिवालयले निश्कर्ष निकालेको छ…

मन्त्रिपरिषद विस्तारबारे बालुवाटारमा शीर्ष नेताबीच छलफल

काठमाडौं – सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच मन्त्रिमण्डल विस्तारबारे छलफल भएको छ । मन्त्रिपरिषदको विस्तारबारे सोमबार अन्तिम टुंगो लगाउने बालुवाटारमा सहमति जुटेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड…

सुदूरपश्चिममा एक्लिए भीम रावललाई

काठमाडौं – सुदूरपश्चिम प्रदेशका प्रभावशाली नेता मानिएका भीम रावलको सुदूरपश्चिम प्रदेशसभामा बलियो पकड थियो । रावलको रोजाइअनुसार प्रदेश सरकारमा एमालेका तर्फबाट मन्त्री बन्ने र हट्ने हुन्थ्यो । यसैगरी, एमाले संसदीय दलको जिम्मेवारी बाँडफाँट पनि उनकै चाहना बमोजिम हुँदै आएको थियो…

मनिश श्रेष्ठको अध्यक्षतामा माओवादी केन्द्र पाँचपोखरी थाङपाल काठमाँडौ सम्पर्क समन्वय समिती गठन

काठमाडौं – नेकपा माओवादी केन्द्र पाँचपोखरी थाङपाल काठमाँडौ सम्पर्क समन्वय समितीको अध्यक्षमा मनिश श्रेष्ठ चयन हुनु भएको छ । आज काठमाँडौमा सम्पन्न भेलाले श्रेष्ठको अध्यक्षतामा २७ सदसीय कार्यसमिती निर्बिरोध चयन गरेको हो । कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेसका पुर्व मन्त्री…

जनगायक जेबी टुहुरेको निधन

काठमाडौं – जनगायक  जुठबहादुर खड्गी (जेबी) टुहुरेको निधन भएको छ । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निभन भएको हो । मंगलबार कलंकीस्थित घरमा एक्कासी लडेपछि बयोधा अस्पताल लगिएको थियो । उनलाई मुटु, फोक्सो, मधुमेह र उच्च…

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य

काठमाडौ – प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन्। शेरधन राईले पदबाट राजीनामा दिएसँगै आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। आज बिहान एमाले प्रदेश १ संसदीय दलले आचार्यलाई संसदीय दलको नेतामा चयन गरेको थियो।  उनलाई प्रदेश प्रमुख सोमनाथ अधिकारीले पद…

नेकपा एकीकृत समाजवादीको विधान : १७ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय कमिटी

काठमाडौं – प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीले १७ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने भएको छ । चन्द्रगिरीमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत विधानअनुसार अध्यक्ष, सात उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव, ७ सचिव गरी १७ पदाधिकारी हुनेछन् । उनीहरुसहित ११५…

प्याब्सक काठमाडौंद्वारा आयोजित उद्घोषण प्रतियोगिता भब्य रूपमा सम्पन्न

काठमाडौ  – निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) ले उद्घोषण तालिम समापन तथा प्रतियोगिता सम्पन्न गरेको छ। चाबहिल चुच्चेपाटी स्थित स्मार्ट पार्टी प्यालेसमा स्वास्थ्य मापदण्ड पालनागरी आयोजना गरिएको उक्त कार्यक्रममा उद्घोषण तालिमबाट छानिएका टप टेन मध्यबाट विजेता छनोट गरिएको…

लुम्बिनीका मुख्यमन्त्रीले पाए विश्वासको मत

काठमाडौं – लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । सोमबार प्रदेशसभा बैठकमा आफूलाई प्रदेशसभाको विश्वास छ भनी मुख्यमन्त्री केसीले राखेको प्रस्तावको पक्षमा ४२ मत र विपक्षमा शून्य मत पर्‍यो । उपसभामुख कृष्णी थारु तटस्थ बसिन् ।…