भरत थापाको अध्यक्षतामा हेलम्बु मेलम्ची खोला बाढि पिडित सरोकार समिति गठन

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा गएको विनाशकारी बाढी बाट प्रभावित हेलम्बुका स्थानीयहरुले भरत थापाको अध्यक्षतामा मिङमार शेर्पा उपाध्यक्ष र अर्जुन भण्डारी सचिव रहनेगरि हेलम्बु मेलम्ची खोला बाढि पिडित सरोकार समिति गठन गरेका छन् । बाढी प्रभावित हेलम्बु क्षेत्रको…

दार्चुला घटनाको तत्काल छानवीन गर्न प्रधानमन्त्रीसँग पाँच विद्यार्थी संगठनको माग

काठमाडौं – पाँच विद्यार्थी संगठनहरुले प्रधानमन्त्री शेरबहादुर देउवासंग भारतीय ज्यादती रोक्न माग गरेका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका पाँच विद्यार्थी संगठनहरुले एक ज्ञापनपत्र बुझाउँदै सीमा क्षेत्रका नेपालीमाथि हुने भारतीय ज्यादती रोक्न माग गरेका हुन् । दार्चुलाको व्यास गाउँपालिका…

विर्तामोडका खोप तस्करलाई कार्वाही गर्न माओवादी केन्द्रको माग

विर्तामोड – झापाको विर्तामोड नगरपालिकामा खोप तस्करी गर्ने माथि कडा कार्वाही गर्न नेकपा (माओवादी केन्द्र ) नगर समितिले माग गरेको छ। शुक्रबार विर्तामोड नगरपालिकाको एक निजी होटलमा कोभिड १९ विरुद्धको खोप लुकाइराखेको अवस्थामा नगरपालिकाका कोभिड फोकल पर्सन पक्राउ परेका थिए।…

यस्ता छन् एनआरएनए पोर्चुगलका अध्यक्ष उमेदवार रबिन अधिकारीको प्रतिबद्धता

लिस्बोन – गैरआवासीय नेपाली संघ, पोर्चुगलको अध्यक्ष पदमा रबिन अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । अधिकारी, एनआरएनए पोर्चुगलको आगामी नेतृत्वका लागि एक सशक्त दाबेदारका रुपमा मैदानमा आएका छन । एनआरएनए आईसीसी सदस्य समेत रहेका उनले आफ्नो क्रियाशिलता बाट धेरैको मन…

एनआरएनए पोर्चुगलमा चुनावी सरगर्मी, अध्यक्षको दौडमा अधिकारी अगाडि

लिस्वोन – गैरआवासीय नेपाली संघ पोर्चुगलको आसन्न निर्वाचनले पोर्चुगलमा रहेका नेपालीहरूबीच चुनावी सरगर्मी बढेको छ । सहमतीको प्रयास बिफल भएपछी फरक फरकरुपमा चुनाबको तयारीमा जुटिरहेका छ्न । चुनावी सरगर्मी बढ्दै जाँदा अध्यक्ष पदमा ३ जना उमेदवार मध्ये रविन अधिकारी अगाडि…

उपेन्द्र-बाबुराम पक्षले पायो जसपाको आधिकारिकता

काठमाडौं – निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र-बाबुराम पक्षलाई आधिकारिकता दिएको छ । यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले उनैलाई आधिकारिकता दिएको हो । जसपाका अध्यक्षद्वय यादव र महन्थ ठाकुर पक्षबीच आधिकारिकता सम्बन्धी विवाद भएपछि निर्वाचन…

केपी ओलीले प्रतिगमन गरेकै हो : राजेन्द्र महतो

काठमाडौं – केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारमा उपप्रधानमन्त्री बनेर १८ दिनमै सर्वोच्च अदालतको फैसलाबाट पदच्युत भएका जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतोले अन्ततः केपी ओलीलाई प्रतिगमनकारी करार गरेका छन् । सोमबार निर्वाचन आयोगको प्राङ्गणमा उभिएर नेता महतोले…

सिन्धुपाल्चोकका बाढी प्रभावित तीन पालिकालाई माओवादीको ६७ लाख सहयोग

सिन्धुपाल्चोक– बाढी प्रभावित सिन्धुपाल्चोकका तीन पालिकालाई नेकपा माओवादी केन्द्र बागमती प्रदेशले आर्थिक सहयोग गरेको छ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् बागमती प्रदेशका पूर्वमन्त्री युवराज दुलाल, केन्द्रीय सदस्य माधव सापकोटा र नेता चन्द्रबहादुर थापाको सक्रियतामा संकलित रकम सोमबार हस्तान्तरण…

आधिकारिकता टुंग्याउन आज निर्वाचन आयोगमा जसपा नेताको ‘हेड काउन्ट’

काठमाडौं – निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) आधिकारिकता विवादबारे आज  निर्णय लिने भएको छ । आयोगले आज ११ बजे पार्टीको आधिकारिकता टुंगो लगाउन केन्द्रीय कार्यकारिणी सदस्यको सनाखत गराउँदै छ । जसपामा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच देखिएको…

एनआरएनए पोर्चुगलको सचीवमा राजेश दुलालको उम्मेदवारी

लिस्वोन – गैरआवासीय नेपाली संघ पोर्चुगलको आसन्न निर्वाचनले पोर्चुगलमा रहेका नेपालीहरूबीच चुनावी सरगर्मी बढेको छ । चुनाव नजिकिएसँगै विभिन्न पदहरुमा उम्मेद्बारी घोषणा हुन थालेको छ । चुनावी सरगर्मी र उम्मेद्बारी घोषणाको क्रम बढ्दै जाँदा राजेश दुलालले सचीव पदका लागि उम्मेद्बारी…