डोटेल फाउन्डेसन र अनन्त क्षमता केन्द्रद्वारा विद्यालयलाइ स्वास्थ सामाग्री सहयोग

काठमाडौ – डोटेल फाउन्डेसन र अनन्त क्षमता केन्द्रद्वारा सरकारी विद्यालयलाइ स्वास्थ सामाग्री सहयोग गरिएको छ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर ११ स्थित श्री परोपकार आधारभूत विद्यालयलाइ प्रधानाध्यापक बिदुर प्रसाद नेपाल र नवराज तिवारीको उपस्थितिमा माक्स, सेनिटाइजर, थर्मोगन, फेससिल्ड र…

श्री ५ बडामहाराज खुशी भएर हामीलाई आममाफी मिलेछ : माधव नेपाल

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आममाफी दिने पार्टी अध्यक्ष केपी शर्मा ओलीको घोषणालाई श्री ५ को हुकुमको संज्ञा दिएका छन् । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा नेता नेपालले भने, ‘हिजो महामहिम श्री ५ बडामहाराजधिराजबाट अभिव्यक्ति आयो, माधव नेपाल…

भीम रावलले सभामुखलाई भेटेर फिर्ता लिए राजीनामा

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामा पत्र फिर्ता लिएका छन् । उनले शुक्रबार बिहान सभामुख अग्नि सापकोटालाई भेटेर राजीनामा फिर्ता लिएका हुन् । पार्टीभित्र आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला रावलले सांसद पदबाट राजीनामा दिएको घोषणा…

माधव पक्षलाई ओलिको आग्रह : गल्ती माफी हुन्छ मिलेर काम गरौं

काठमाडौं -एमाले अध्यक्ष केपी ओलीले माधव नेपाल समूहलाई लक्षित गर्दै सबैलाई माफी दिएको घोषणा गरेका छन्। नेकपा संस्थापक नेता पुस्पलालको स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै ओलीले माधव नेपाल पक्षलाई लक्षित गर्दै सबैलाई माफी दिएको घोषणा गरेका हुन्। उनले नेपाल समूहको…

माधव नेपाललाई दोस्रो अध्यक्ष दिन तयार छु : केपी ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार भएको बताएका छन् । तर नेता नेपालले बहुमत नभएको कमिटीमा जान्नँ भनेपछि सहमति नभएको उनले बताए । पार्टी केन्द्रीय कमिटीको बुधबार बसेको बैठकलाई…

माओवादी केन्द्रले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौँ – नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले पार्टी संगठनका विषयमा निर्णय लिन साउन २० गते बैठक बोलाउने निर्णय गरेको हो । प्रतिगमनविरुद्ध सुरु गरेको संघर्ष सफल…

माओवादी केन्द्रको नेतृत्वमा बाढीले पुल बगाएर आवतजावत रोकिएको नेसम खोलामा तुइन संचालन

सिन्धुपाल्चोक – जुगल गाउँपालिका ३ नेशम खोलाले झोलुङ्गे पुल बगाएपछि बैकल्पिक वारपार गर्न नेकपा (माओबादी केन्द्र) ले उक्त खोलामा तुइन सञ्चालन गरिएको छ। अझैसम्म सडक सञ्जालमा नजोडिएको जुगल गाउँपालिकाको दिपु, तेगा र तेम्बाथान पुग्ने एक मात्र माध्यम नेसम खोलाको झोलुंगे…

प्रचण्ड निवासमा देउवा

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटार पुगेका छन् । प्रचण्डनिवास पुगेका प्रधानमन्त्री देउवाले सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी समेत लिएका छन् । प्रधानमन्त्री देउवाले दाहालको स्वास्थ्य लाभको शुभकामनासमेत दिएका छन् ।

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत : पक्षमा १६५, विपक्षमा ८३ मत मात्रै

काठमाडौं – सर्वोच्च अदालतको फैसलामा टेकेर प्रधानमन्त्री बनेको एक साता नबित्दै प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । देउवाको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत मात्रै परेको छ । १ जना तटस्थ रहे ।…

ओलीलाई प्रचण्डको चेतावनी : आगोसँग खेल्ने काम नगर्नुस्

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी आगो भएको कारण आगोसँग नखेल्न चेतावनी दिएका छन् । आइतबार काँग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा सांसदलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी आगो भएको भन्दै…