ब्राजिल कोपा अमेरिकाको फाइनलमा

रियो डे जेनेरियो – डिफेन्डिङ च्याम्पियन तथा आयोजक ब्राजिल मंगलबार कोपा अमेरिका–२०२१ को फाइनल पुगेको छ । उसले सेमिफाइनलमा पेरुलाई १–० ले पराजित गरेको हो । खेलको एक मात्र गोल लुकास पाक्वेलाले ३५ औं मिनेटमा गरे । नेयमारले सिर्जना गरेको अवसरमा…