नेकपाको कर्णाली विवाद : ओलीको निर्देशनलाई प्रचण्डको ‘काउन्टर’

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीका प्रमुख सचेतक गुलाबजंग शाहमाथिको कारवाही लिन निर्देशन दिएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्को परस्पर विरोधी विज्ञप्ति जारी गरेका छन् । ओलीले शुक्रबार कर्णालीका मुख्यमन्त्री शाहलाई…

प्रधानमन्त्री ओलिले आज देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । उनले आज ४ बजेर २५ मिनेटमा देशवासीको नाममा सम्बोधन गर्ने बताइएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ४ बजेर २५ मिनेटमा प्रधानमन्त्रीको सम्बोधन हुने…

पर्सामा नेकपाका कार्यकर्ताहरूको हानाहान, गाउँपालिकाका पार्टी सचिवको मृत्यु

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साले विन्दवासनी गाउँपालिकामा आयोजना गरेको शपथ ग्रहण कार्यक्रममा झडप हुँदा उपचारको क्रममा एकको मृत्यु भएको छ भने एक जना अवस्था गम्भिर रहेको छ । गम्भीर घाइते रहेका नेकपा विन्दावासनी गाउँपालिकाका पार्टी सचिव मुकेश चौरसियाको उपचारको…

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना संक्रमण

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ । रुघाखोकी लागेपछि केही दिनदेखि होम आइसोलेसनमा बसेका पोडेलले पीसीआर टेष्ट गराएका थिए । उनको रिपोर्ट पोजेटिभ आएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए ।…

कोरोना संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुग्यो, एक लाख २८२० जना निको

काठमाडौं – पछिल्लो २४ घण्टामा ३ हजार ६३७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार २५५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये १५५२ काठमाडौं उपत्यकका छन्, जसमा काठमाडौंका…

पूर्वसंचारमन्त्री गोकुल बास्कोटालाई कोरोना संक्रमण पुष्टि

काठमाडौँ – पूर्व संचारमन्त्री गोकुलप्रसाद बास्कोटालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । बास्कोटाले सामाजिक सञ्जालमार्फत आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । बास्कोटाका अनुसार आफूलाई संक्रमणको कुनै लक्षण नरहेको तर श्रीमती तारा मानन्धरलाई लक्षण देखिएको छ। दुवै छोराहरुको रिपोर्ट…

च्याम्पियन्स लिग : पहिलो खेलमै रियल म्याड्रिड पराजित

ऎजेन्सी – युरोपियन च्याम्पियन्स लिगमा स्पेनिस महारथी क्लब रियल म्याड्रिडले खराब सुरुवात गरेको छ। बुधबार राति भएको समूह ‘बी’ को खेलमा रियल म्याड्रिडलाई युक्रेनको क्लब एफसी शख्तर डोनेट्स्कले ३-२ गोलले पराजित गरेको हो। रियल म्याड्रिडको घरेलु मैदानमा भएको खेलमा डोनेट्स्कले पहिलो…

निःशुल्क कोरोना परीक्षण र उपचार गर्न विप्लवको माग

काठमाडौं – प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव) ले निःशुल्क कोरोना परीक्षण  र उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । विप्लवले बुधबार एक विज्ञप्ति जारी गर्दै वर्तमान राज्यव्यवस्था र सरकार राष्ट्र तथा जनताप्रति उत्तरदायित्वविहीन र हदैसम्म…

दुई लाख बढीले गरे शुल्क तिरेर कोरोना परीक्षण

काठमाडौं – नेपालमा दुई लाख बढी व्यक्तिले शुल्क तिरेर कोरोना भाइरसको परीक्षण गराएका छन्। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले हालसम्म दुई लाख ३१ हजार ४ सय ५ जना व्यक्तिले शुल्क तिरेर परीक्षण गरेको जानकारी गराएका हुन्। हालसम्म कुल परीक्षण…

डा. बाबुराम भट्टराई बने जसपाको संघीय परिषद अध्यक्ष

काठमाडौं – डा. बाबुराम भट्टराई जनता समाजवादी पार्टी नेपाल को संघीय परिषदका अध्यक्ष बनेका छन् । मंगलबार बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले भट्टराईलाई संघीय परिषदको अध्यक्ष बनाउने निर्णय गरेको हो । सोमबार सुरु भएको उक्त बैठकले करिब ११ सय…