कोरोनाका बिरामीसँग शुल्क उठाउँदै सरकारी अस्पताल, पहिले डिपोजिट अनि मात्र उपचार

काठमाडौं – सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमितको निःशुल्क उपचार नगर्ने घोषणा गरेसँगै सरकारी अस्पतालहरुले शुल्क लिन थालेका छन् । सिभिल अस्पतालले उपचार खर्च लिने सूचना नै निकालेको छ भने त्रिवि शिक्षण अस्पताल र पाटन अस्पतालले पनि बिरामी भर्ना गर्दा पाँच…

उपत्यकाका २३८८ सहित ३७९० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४० हजार नाघ्यो

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ३ हजार ७९० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार ७१४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये २३८८ जना काठमाडौं उपत्यकाका छन्,…

कोरोनाको उपचारबाट पन्छियो सरकार

काठमाडौैं – नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भित्रिएको नौ महिना भयो । चीनको वुहानबाट फर्किएका नेपाली विद्यार्थीमा माघ ९ मा पहिलोपटक संक्रमण पुष्टि भएको थियो । दोस्रो केस चैत १० मा देखियो । असोजसम्म आइपुग्दा देशमा बल्ल महामारी सुरु…

बडादशैँ शुरुः आज घटस्थापना

काठमाडौं – प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि शुरु भएको छ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ…

गायिका स्मिता दाहाल र सलोन बस्नेतको मायाले मलाई बोलायो सार्वजनिक (भिडियो सहित)

काठमाडौं – पछिल्लो समयकी सफल गायिका स्मिता दाहालको नयाँ गित मायाले मलाई बोलायो सार्वजनिक भएको छ । राजनराज सिवाकोटीको शब्द तथा सङ्गीत रहेको गीतलाई दिक्षित पौडेलले एरेन्ज गरेका हुन् । नायक सलोन बस्नेतले आफ्नै प्रोडक्सन हाउस ‘प्रफेक्ट प्लान’बाट निर्माण गरेको यस…

थप ४ हजार ३९२ जनामा कोरोना पुष्टि, ३ हजार ५२२ जना निको

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ४ हजार ३९२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ५३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये २ हजार ४०२ जना काठमाडौं…

थप ३७४९ जनामा कोरोना पुष्टि, ३५६४ जना निको

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ५९८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख २१…

स्थायित्वको नारा: अढाई वर्षमा एघारौँपटक मन्त्रिपरिषद् हेरफेर

काठमाडौं – स्थायित्वको नारा दिएको सरकारको अढाई वर्षको कार्यकालमा बुधबारसहित एघारौँपटक मन्त्रिपरिषद् पुनर्गठन भएको छ । तर, २५ सदस्यीय मन्त्रिपरिषद्मा तीनजाम मात्रै महिला छन् । करिब दुईतिहाइ बहुमतसहित स्थिरताको सन्देश दिँदै गठन भएको नेकपाको सरकार ३१ महिनाकै बीचमा एघारपटक पुनर्गठित भएको छ ।…

ओली सरकारमा ३ नयाँ मन्त्रीको इन्ट्री: विष्णु पौडेल अर्थमन्त्री, इश्वर पोखरेलको पद खोसियो

काठमाडौं – उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको पद खोसिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार गरेको मन्त्रिमण्डल पुनर्गठनमा उनको नाम समावेश छैन । सत्तारुढ नेकपाका सचिवालय सदस्य पोखरेलले मन्त्रीका रुपमा गरेको कामकारबाहीको विषय पटक पटक विवाद तानिएको थियो भने…

विश्वकप छनोट: ब्राजिलको उत्कृष्ट जित, नेइमारको ह्याट्रिक

ऎजेन्सी – फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले उत्कृष्ट जित हात पारेको छ। ब्राजिलले बुधबार विहान भएको खेलमा  पेरुलाई ४-२ गोलले पराजित गरेको हो। ब्राजिलको जितमा नेइमारले ह्याट्रिक गरे। खेलमा दुई पटक पछी परे पनि ब्राजिलले जित निकाल्न सफल…