भरतपुर महानगरपालिकाको पहलमा गोन्द्रान्ग देखि पुल्चोकसम्म ६ लेन सडकको ठेक्का संझौता

काठमाडौ – भरतपुर महानगरपालिकाको बिशेष पहलमा भौतिक पुर्बाधार मंत्रालयको गौरबको योजना अन्तर्गत गोन्द्रान्ग देखि पुल्चोकसम्म बहुप्रतिक्षित ६ लेन सडकको आज ठेक्का संझौता भएको छ। सडक डिभिजन कार्यालय चितवन र ठेकेदार कम्पनी बीच आज ठेक्का सम्झौता भएको हो । अबको केहि…

महँगी र कृत्रिम अभाव नियन्त्रण गर्न अनेरास्ववियू काठमाडौंको माग

काठमाडौ – सत्तारूढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियू काठमाडौँ जिल्ला कमिटिले महँगी तथा कृत्रिम अभाव नियन्त्रण गर्न माग गर्दै जिल्ला प्रसाशन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज  दहाललाई  ज्ञापनपत्र बुझाएको छ । अनेरास्ववियू काठमाडौँ जिल्ला कमिटिका संयोजक कृष्ण थापा मगरको…

उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय

काठमाडौं – सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने र स्वास्थ्य सेवा विभागसँग भएको भेन्टिलेटर, आईसीयू र अक्सिजन आदि सघन उपचारका लागि व्यवस्थापन गर्ने…

पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । शुक्रबार बेलुकी ज्वरो आएपछि मन्त्री भट्टराईले शनिबार स्वाब दिएका थिए । आफ्नो रिपोर्ट पोजेटिभ आएको मन्त्री भट्टराईले बताएका छन् । ‘हालसम्म हल्का…

कोरोनाको नयाँ रेकर्ड : एकैदिन ५ हजार ८ जनामा संक्रमण पुष्टि

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १९ हजार ३२० जनाको पीसीआर परीक्षण भएकामा ५ हजार ८ जनामा संक्रमण पुष्टि भएको छ । २४ घण्टामा यतिधेरै संक्रमित भेटिएर नयाँ रेकर्ड कायम भएको छ । कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या ३१ हजार नजिक…

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, ६०० जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा थप २०५९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुलसंक्रमितको संख्या एक लाख नाघेको छ । देशभरका प्रयोगशालामा १३ हजार २७९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा…

नियन्त्रण बाहिर जाँदै कोरोना, एकैदिन थपिए ४ हजार ३६४ संक्रमित

काठमाडौं – पछिल्लो २४ घण्टामा ४ हजार ३६४ जनामा कोरोना भाइरस -कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये २५४० काठमाडौं उपत्यकाका छन्, जसमा काठमाडौंका २०८५ जना, ललितपुरका ३२० र भक्तपुरका १३५ जना छन् । यससँगै कुल संक्रमितको संख्या…

एकैदिन थपिए ३४३९ कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो

काठमाडौं – पछिल्लो २४ घण्टामा ३४३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यो सँगै देशभर सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सक्रिय संक्रमितको संख्या…

विद्यार्थीहरुको मागलाई बेवास्ता गरिएको भन्दै गणेशमान सिंह बहुमुखी क्याम्पसमा तालाबन्दी

काठमाण्डौं – क्याम्पसलाई पारदर्शि ढंगबाटचलाउनुपर्ने लगायतका विभिन्न माग राखेर विद्यार्थीहरुले काठमाडौं कलंकी स्थित गणेशमान सिंह बहुमुखी क्याम्पसमा तालाबन्दी गरेका छन् । क्याम्पस प्रमुखमार्फत क्याम्पस सञ्चालक (व्यवस्थापन) समितिलाई असोज ९ गते आफुहरुले बुझाएको ज्ञापनपत्रलाई बेवास्ता गरिएको भन्दै उनीहरुले असोज १३ गतेदेखि…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ थप जटिल

ऎजेन्सी – शुक्रबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमा कोरोनाका लक्षणहरू बढ्दै गएको छ। ट्रम्पको उपचारमा संलग्न चिकित्सकहरूका अनुसार शुक्रबार उनलाई ‘उच्च ज्वरो’ थियो भने शुक्रबार र शनिबार दुई पटक उनको रगतमा अक्सिजनको तह कम भएको थियो।…