प्रचण्ड गर्जिए – हामी छोड्नेवाला छैनौं, यो ट्रेलर मात्रै हो

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिगमन नसच्चिएसम्म आफूहरुले नछोड्ने चेतावनी दिएका छन् । पार्टीद्वारा मंगलबार आयोजित देशव्यापी विरोध प्रदर्शनका क्रममा काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नियोजित रुपमा लोकतन्त्र, संविधानविरुद्ध षड्यन्त्र…

संसद विघटनको विरुद्ध ललितपुरमा अनेरास्ववियू र राष्ट्रिय युवासंघको मसाल जुलुस

ललितपुर – प्रधानमन्त्री केपि ओलिको संसद् विघटनको कदम विरुद्ध अनेरास्ववियू र राष्ट्रिय युवासंघ नेपाल ललितपुरले संयुक्त रूपमा मसाल जुलुस गरेका छन् । अनेरास्ववियू नेत्री पंन्चा सिंहको उपस्थितमा भएको प्रदर्शनमा सहभागीहरुले केपी ओलिले सत्ता जोगाउन प्रतिगमनकारी कदम चालेको भन्दै चर्को नाराबाजी गरेका…

फुटिसकेको नेकपालाई जोड्ने अन्तिम प्रयासमा चिन

काठमाडौं – फुटिसकेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई पुनः जोडाउन चिनियाँ कम्युनिस्ट पार्टी अन्तिम प्रयासमा जुटेको छ। पटक–पटक फुटको संघारबाट जोगिएको नेकपा यतिबेला भने दुई चिरामा विभाजित छ। दुवै पक्षलाई पुनः एकसाथ ल्याएर सिंगो नेकपा बनाउन चीनले उच्चस्तरीय टोली आइतबार…

नेकपा सिन्धुपाल्चोकको बैठक सम्पन्न, तामाङलाई कारबाहीको लागि सिफारिस

सिन्धुपाल्चोक – आइतावार चौतारामा वसेकोे नेकपा सिन्धुपाल्चोकको कार्यालय वैठकले असंवैधनिक सरकारको मन्त्री पद स्विकार गरी आन्दोलन, पार्टी र जनताप्रति विश्वासघात र धोका दिदै प्रतिगामी कित्तामा पुुुगेको भन्दै केन्द्रिय सदस्य तथा जिल्ला सचीव दावा तामाङलाई कार्वाहीको लागी केन्दीय कमिटीमा सिफारिस गरेको छ…

काँग्रेस बैठकमा ज्योतिषीको चर्चा : देउवाले भने, ‘अब म प्रधानमन्त्री’

काठमाडौं – काँग्रेस सभापति शेरबहादुर देउवालाई धेरै अघि बुटवलका एक ज्योतिषीले ‘६ पटक प्रधानमन्त्री बन्छन्’ भनिदिएको विषय अहिले पार्टीभित्र पुनः चर्चामा छ । शुक्रबारको केन्द्रीय कार्यसमितिको बैठकमा नेता ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभा पुनःस्थापना भए पनि काँग्रेस निर्णायक शक्ति हुने पृष्ठभूमि…

नेकपा विवाद : केन्द्रीय कमिटीमा जसको बहुमत उहीँ संस्थापन

काठमाडौं  – नेकपाको विवादमा केन्द्रीय कमिटीको अंकगणित महत्त्वपूर्ण मानिएको छ । केन्द्रीय कमिटीको बहुमत जुन पक्षले सावित गर्नेछ, त्यही पक्षले नेकपाको नाम, चिह्न र झण्डा पाउने निश्चित छ । दुवै पक्षले केन्द्रीय कमिटीमा आफ्नो बहुमत रहेको र सानो समूह मात्रै…

प्रतिनिधिसभा पुनर्स्थापनाको विषयमा नबोल्न कांग्रेस नेतालाई देउवाको निर्देशन

काठमाडौं – आइतबार सरकारले प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेसले यसलाई असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवादउन्मुख भनेको थियो । तर, कांग्रेस सभापति शेरबहादुर देउवाले असंवैधानिक कदमबाट विघटित प्रतिनिधिसभा पुनर्स्थापनाका विषयमा भने नबोल्न नेताहरूलाई निर्देशन दिएका छन् । देउवाको यो निर्देशनले सरकारविरुद्ध देशभर विरोध…

कामचलाउ प्रधानमन्त्रीको शाही शैली, प्रदेशमा चुनाव हारेका व्यक्ति पनि केन्द्रमा मन्त्री

काठमाडौं – संविधानको धारा ७७ भन्छ– प्रतिनिधिसभाको सदस्य नभएमा प्रधानमन्त्री पदमुक्त हुनेछन्, प्रतिनिधिसभा नै विघटन गरेर स्वतः कामचलाउ बनेका प्रधानमन्त्री केपी ओलीले प्रदेश सभामा निर्वाचन हारेकाहरूलाई मन्त्री बनाएका छन् । दुई वर्ष कार्यकाल बाँकी रहँदै प्रतिनिधिसभा विघटन गरेकाले ओली पदमुक्त भएका…

तिमिल्सिनालाई राष्ट्रिय सभा अध्यक्षबाट हटाउने तयारी

काठमाडौं – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई अध्यक्ष पदबाट हटाउने तयारी गरिएको छ। नेकपाको जारी विवाद बढ्दै जाँदा त्यसको निशानामा अध्यक्ष तिमिल्सिना पर्ने भएका हुन्। तिमिल्सिना प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेता मानिन्छन्। हाल राष्ट्रिय सभामा ४( जना सांसद रहेका छन्,…

केपी ओलीद्वारा ५ जना मन्त्री नियुक्त, साँझ साढे ६ बजे सपथ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । यसअघि रिक्त मन्त्री पदमा शुक्रबार ओलीले नियुक्ती गरेका हुन् । जसअनुसार श्रममन्त्रीको जिम्मेवारी प्रभु साहले पाएका छन् भने पर्यटनमा मणि थापा, शिक्षामा दावा लामा र खानेपानीमा गौरीशंकर चौधरीलाई जिम्मेवारी दिएका…