अनेरास्ववियू केन्द्रिय सदस्यमा सिन्धुपाल्चोकबाट रन्जित आचार्य मनोनित

चौतारा – नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) भातृ संगठन अनेरास्ववियूले लामो रस्साकस्सी पछि केन्द्रिय कमिटीलाई पुर्णता दिएको छ । लामो समयपछि गठित ३५५ सदस्यीय केन्द्रिय कमिटीमा सिन्धुपाल्चोक बाट रन्जित आचार्य मनोनित भएका छन् । बिद्यालय तहदेखि नै तत्कालीन माओवादी…

इरानद्वारा अमेरिकी सरकारी वेबसाइट ह्याक

काठमाडौ – आफूलाई इरानको बताउने ह्याकरले अमेरिकाको सरकारी वेबसाइट ह्याक गरेको छ । अमेरिकन फेडरल डिपोजिटरी लाइब्रेरी प्रोग्राम (एफडीएलपी) लगइन गर्ने प्रयोगकर्ताले ‘इस्लामिक रिपब्लिक अफ इरान’ लेखिएको कालो ह्याक गरिएको वेब पेज देखिरहेका छन् । यसमा डोनल्ड ट्रम्पलाई इरान लेखिएको…

अमेरिकि कारबाहीमा मारिएका इरानी कमाण्डरको अन्त्येष्टिमा हजारौं सहभागी

ऎजेन्सी – अमेरिकी सुरक्षाकर्मीको कारबाहीमा मारिएका इरानी कमाण्डरको अन्त्येष्टिमा हजारौं सहभागी भएका छन्। इरानी सुरक्षाकर्मीका कमाण्डर कासिम सुलेमानी र इराकी अर्थसैनिक दलका प्रमुख अबु महदी अल मोहन्दीसको शनिबार अन्त्येष्टि गरिएको हो । बग्दाद जिल्लामा रहेको शिया धर्माबलम्वीहरुको तिर्थस्थल काधिमियामा उनीहरुको अन्त्येष्टि…

मेरो टार्गेट प्रधानमन्त्रीमा हो राष्ट्रियसभामा होइन : वामदेव गौतम

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट (नेकपा) का प्रस्तावित उपाध्यक्ष बामदेव गौतमले राष्ट्रियसभाका सदस्यले पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्ने बचनबाट अध्यक्ष प्रचण्ड ‘ब्याक’ भएपछि आफू उम्मेदबार नबनेको खुलासा गरेका छन् । नेकपा सचिवालय बैठकमा संविधान संशोधनको प्रस्ताव राखेका…

बिग बास लिग : सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा मेलबर्न स्टार्सको जित

काठमाडौं – नेपाली लेग स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङसँगै बिग बास लिग (बीबीएल) क्रिकेटमा मेलबर्न स्टार्सले पाँचौ जित हात पारेको छ । शनिबार भएको खेलमा स्टार्सले मेलबर्न रेनेगेड्सलाई ८ विकेटले  पराजित गरेको हो । स्टार्सलाई पाँचौ जित दिलाउने क्रममा सन्दीपले ३…

देशका विभिन्न ठाउँमा पानी र हिउँ पर्ने सम्भावना, सावधानी अपनाउन माैसमविद्काे सुझाव

काठमाण्डाै – शुक्रबार पनि देशका विभिन्न ठाउँमा पानी र हिउँ पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । विशेषगरी मध्य र पूर्वका उच्च पहाडी तथा हिमाली भेगमा हिउँ र अन्य ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् विभुति पोख्रेलले जानकारी दिनुभयो…

यी हुन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय

काठमाडौँ – मन्त्रिपरिषद्को पुस १४ गते बसेको बैठकको निर्णय सार्वजनिक गरिएको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले सिंहदरबारमा पत्रकार सम्मेलन गरेर बैठकका निर्णय सार्वजनिक गरेका हुन् । १४ गतेको बैठककले ऋण असुली न्यायाधीकरणको रिक्त बैंकिङ सदस्य…

सुर्खेतमा विप्लव समूह र प्रहरीबीच दोहोरो भिडन्त

सुर्खेत – सुर्खेतको पञ्चपुरी नगरपालिका–८ स्थित चेनेरीताल जङ्गलमा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच दोहोरो फायरिङ भएको छ । विप्लव समूहका नेता बज्रबहादुर शाहीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि बुधबार दिउँसो तीन राउण्ड फायर गरेपछि प्रहरीले पनि जवाफी…

अतिक्रमित भूमि फिर्ता ल्याउन एकजुट हुनुहोस् : नारायणकाजी श्रेष्ठ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले युवा विद्यार्थीमा देशभक्ति भावना जागृत नभए राष्ट्र कमजोर हुने बताएका छन् । रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले आयोजना गरेको सप्ताहव्यापी रचनात्मक कार्यक्रमको समापन समारोहमा उन्ले राष्ट्रलाई सङ्कट पर्दा युवा…

तीन दिन वर्षा र हिमपातको सम्भावना

काठमाडौं – बुधबारबाट तीन दिन वर्षा र हिमपातको सम्भावना रहेको छ। नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापिय रेखाको साविक स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण…