पोर्चुगलमा समुन्द्री छालमा माछा मार्दा दुई नेपालीको मृत्यु

लिस्बन – पोर्चुगलमा रहेको कास्काइसको समुद्रमा माछा मार्न गएका दुई नेपालीलाई समुद्रको छालले बगाउँदा दुबैको ज्यान गएको छ। समुद्रको छाल हेर्न पर्यटकको भीड लाग्ने कास्काइसको ‘बोका दि इन्फेर्नो’ को ढुँगामा माछा मारिरहेको बेला धादिङ थानेबास गाउँपालिका घर भै हाल बाराको सिमरामा…

अनेरास्ववियू केन्द्रीय कमिटिको सपथ ग्रहण सम्पन्न

काठमाडौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृ संस्था अनेरास्ववियूको केन्द्रीय कमिटिका सदस्यले आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सपथ ग्रहण गरेका छन् । तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटिका सदस्यलाई पार्टी महासचिव विष्णु पौडेलले सपथ खुवाएका हुन् । अनेरास्ववियूले संगठनमा ४५ सदस्यीय…

नेकपालाई उपसभामुखको चेतावनी : राजीनामा दिन्नँ, बैठक चलाउँछु

 काठमाडौं  – उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले पदबाट राजीनामा नदिने, बरु संसद् बैठक सञ्चालन गर्ने चेतावनी दिएकी छन्। सत्तासीन नेकपाले राजीनामा मागेपछि ‘पार्टीको निर्णयबारे आफूलाई जानकारी नभएको’ भन्दै उपसभामुखबाट राजीनामा नदिने तुम्बाहाङफेले बताएकी हुन्। रिक्त सभामुख पद आफूलाई दिने निर्णय नगरी पार्टीले…

प्रधानमन्त्री ओली शिक्षण अस्पतालमा भर्ना

  काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि टिचिङ अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ । उनलाई शनिबार दिउँसो नियमित डायलासिसका लागि अस्पताल भर्ना गरिएको हो ।

अझै फुकेन सभामुखको गाँठो : सभामुख छाड्दा प्रधानमन्त्री आफुले पाउनुपर्ने प्रचण्डको अडान

काठमाडौं – सभामुख चयनका सन्दर्भमा वामदेव गौतम निवासमा ओली इतरका नेताहरूको ‘गोप्य’ जमघट भएको छ। नेकपाभित्र दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच सहमति जुट्न सकस भइरहेका बेला भएको यो बैठकलाई अर्थपूर्ण मानिएको छ। भैंसेपाटीस्थित गौतम निवासमा अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय…

नेकपालाई सभामुख सकस : ओलि-प्रचण्डको आ–आफ्नै अडान

काठमाडौ – संघीय संसद्को नयाँ सभामुखको उम्मेदवार चयनमा सहमति जुटाउन नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच दिनहुँ भेटघाट भए पनि सहमति जुट्न सकेको छैन । यस पुस ४ गतेबाट नयाँ सभामुखको उम्मेदवारको टुंगो लगाउन अध्यक्षद्वयबीच बारम्बार…

सुलेमानीको अन्त्येष्टीमा भागदौड मच्चिँदा ३० जनाको मृत्यु

काठमाडौं – गत शुक्रबार इराकमा अमेरिकी ड्रोन हमलामा मारिएका इरानका सैन्य कमान्डर कासिम सुलेमानीको अन्त्यष्टिका क्रममा भागदौड मच्चिँदा कम्तिमा ३० जनाको मृत्यु भएको छ । बीबीसीमा प्रकाशित समाचारअनुसार ४० भन्दा बढी घाइते भएका छन् । केरमन शहरमा गरिएको सुलेमानीको अन्त्येष्टीमा…

बुधबारदेखि फेरि वर्षा र हिमपातको सम्भावना

काठमाडौं – वर्षा र हिमपातपछि आइतबारदेखि सुधार हुँदै आएको मौसम मंगलबार बेलुकाबाट फेरि प्रभावित हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार रातिदेखि नेपालको पश्चिमी भूभाग हुँदै प्रवेश गरेको पश्चिमी वायुको प्रभावले मगलबार मुलुकको अधिकांश भूभागमा आंशिकदेखि पूर्ण…

अमेरिकासँगको तनावको बीचमा उत्तर कोरियाको विशाल शक्ति प्रदर्शन

एजेन्सी – आणविक कार्यक्रमको विषयलाई लिएर अमेरिकासँगको तनावको बीचमै उत्तर कोरियाले राजधानी प्योङयाङमा विशाल शक्ति प्रदर्शन गरेको छ । आइतबार राजधानी प्योङयाङस्थित सुङ स्क्वायरमा उत्तरकोरियाले लाखौ मानिसहरु उतारेर शक्ति प्रदर्शन गरेको हो । शक्ति प्रदर्शनमा उत्तरकोरियाका प्रधानमन्त्री किम जेरियाङ पनि…

सुनको मुल्य अहिलेसम्मकै उच्च

काठमाडौं – नेपाली बजारमा सोमबार सुनको भाउ तोलाको ७६ हजार रुपैयाँ पुगेको छ। यो हालसम्मकै सर्वाधिक मूल्य हो। तीन दिनमा २ हजार ५ सय रुपैयाँ महँगिएपछि सोमबार प्रतितोला (११.६६४ ग्राम) सुनको भाउ नयाँ उचाइमा पुगेको हो। अमेरिका र इरानबीच युद्ध…