इरानद्वारा अमेरिकी सरकारी वेबसाइट ह्याक

काठमाडौ – आफूलाई इरानको बताउने ह्याकरले अमेरिकाको सरकारी वेबसाइट ह्याक गरेको छ ।

अमेरिकन फेडरल डिपोजिटरी लाइब्रेरी प्रोग्राम (एफडीएलपी) लगइन गर्ने प्रयोगकर्ताले ‘इस्लामिक रिपब्लिक अफ इरान’ लेखिएको कालो ह्याक गरिएको वेब पेज देखिरहेका छन् ।

यसमा डोनल्ड ट्रम्पलाई इरान लेखिएको मुड्कीले गालामा हानिरहेको र ट्रम्पको मुखबाट रगत देख्न सकिन्छ ।

यसमा इरानियन ह्याकरले जिम्मेवारी लिएको बताएपनि इरानले नै अमेरिकाको यो सरकारी वेबसाइट ह्याक गरेको भन्ने कुनै प्रमाण भने भेटिएको छैन ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *