नेकपा केन्द्रीय कमिटी बैठक : नेता र जनप्रतिनिधिको सम्पत्ति छानविन आयोग गठनको माग

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा तीनै तहका सरकारमा पुगेका जनप्रतिनिधिको सम्पत्ति छानविन गर्न आयोग गठनको माग गरिएको छ । केन्द्रीय कमिटीको शुक्रबारको बैठकमा विभिन्न समूहका टोली नेताले छलफलका निष्कर्ष सुनाउने क्रममा सम्पत्ति छानविन आयोग गठनको…

अस्ट्रेलियाको आगो नियन्त्रण बाहिर, आपतकाल घोषणा

काठमाडौ – अस्ट्रेलियाको क्यानबेरामा बढ्दो डढेलो नियन्त्रणमा नआएपछि आपतकालीन घोषणा गरिएको छ। शुक्रबार अस्ट्रेलियाका अधिकारीहरूले राजधानी सहर क्यानबेरा र वरपरका क्षेत्रमा लागेको डढेलो नियन्त्रण बाहिर भएपछि आपतकालीन घोषणा गरेका हुन्। क्यानबेराका मुख्यमन्त्री एन्ड्रिउ बार्रले सन् २००३ मा लागेको डढेलोपछि पहिलो…

नेकपा केन्द्रिय कमिटी बैठक : १० नम्बर टोलीको नेता युवराज चौलागाई

काठमाडौ –  नेकपाको जारी केन्द्रीय समिति बैठकको समुहगत छलफलका लागि १० नम्बर टोलीको समुह नेता युवराज चौलागाई छानिएका छन् । बिहीबार १० नम्बर समुहको टोली नेता चयनमा विवाद भएपछि शुक्रबार चौलागाई टोली नेता चयन भएका हुन् । नेता युवराज ज्ञवालीले…

एक हप्तामा कोरोनाभाइरस संक्रमितको सङ्ख्या १० गुणा वृद्धि भएपछि डब्लुएचओद्वारा आपतकाल घोषणा

काठमाडौ – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार कोरोनाभाइरसको महामारीलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । मात्र एक हप्ताको अन्तरमा कोरोनाभाइरसबाट संक्रमितको सङ्ख्या १० गुणा वृद्धि भएपछि डब्लुएचओले यो घोषणा गरेको हो । यस भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या…

दोस्रो जिल्लाब्यापी अन्तर विद्यालय र्लिबर्टी कप माघ २४ गते बाट अत्तरखेलमा हुने

काठमाडौं – गोकर्णेश्वरको अत्तरखेलस्थित लिबर्टी एकेडेमीले अन्तर बिद्यालय जिल्ला ब्यापी दोस्रो लिबर्टी कप छात्र/छात्रा फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा विद्यालयका प्रिन्सिपल ओम प्रसाद ढकालले खेलकुदको विकास विद्यालय तहबाटै शुरु हुने भएकाले यसले खेलाडीलाई फुटबलमा…

क्रिस गेल ईपीएल खेल्न नेपाल आउने

काठमाण्डाै – आसन्न एभरेष्ट प्रिमियर लिगका लागि वेष्ट इन्डिजका विस्फोटक खेलाडी क्रिस गेल नेपाल आउने पक्का भएको छ । गेललाई पोखरा राइनोजले इपीएलका लागि नेपाल ल्याउने लागेको हो । लामो समयको प्रयासपछि गेलले ईपीएल खेल्न राजी भएको पोखरा राइनोजले जनाएको…

भारतका वामपन्थी नेता तथा जेएनयूका पूर्वअध्यक्ष कन्हैया कुमार पक्राउ

नयाँदिल्ली – भारतका वामपन्थी नेता तथा जेएनयूका पूर्वअध्यक्ष कन्हैया कुमारलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार कन्हैयालाई प्रहरीले चम्परणस्थित हिरासतमा राखेको छ । आफ्ना समर्थक हरुका साथ गान्धी स्मारक संग्रहालय गइरहँदा उनलाई प्रहरीले पक्राउ गरेको बिबिसीले जनाएको छ । कन्हैयाले भने…

तातोपानी नाकामा कोरोना हेल्थ डेस्क सुरु

सिन्धुपाल्चोक – चीनमा फैलिएको नोवल कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन उत्तरी  नाका तातोपानीमा हेल्थ डेस्क स्थापना गरिएको छ । भोटेकोशी गाउँपालिकासँग समन्वय गरी स्थानीयवासीमा जनचेतना जगाउने उद्देश्यले प्रचारप्रसार गर्नुका साथै हेल्थ डेस्क स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी…

चिनले दुइ दिनमै बनायो हजार सैय्या को अस्पताल

ऎजेन्सी – चीनले कोरोना भाइरस संक्रमितको उपचारका लागि वुहानमा १ हजार सैय्या भएको अस्पताल दुई दिनमा निर्माण सम्पन्न गरेको छ । हाङगाङमा डेबी माउन्टेन रिजनल मेडिकल सेन्टर बुधबार बिहान साढे १० बजेबाट सेवा सञ्चालन गरेको हो । यो अस्पताल हाङगाङ…

नेकपाको महाधिवेशन २०७७ साल चैतमा

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी नेकपाको महाधिवेशन अर्को वर्षको चैतमा हुने भएको छ । बुधबार सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमा २०७७ साल चैत २५ देखि ३० गतेसम्म एकता महाधिवेशन गर्ने प्रस्ताव गरिएको हो । यसका लागि…