केपी ओली गणतन्त्र र संघीयता विरोधी हुन् : माधव नेपाल

काठमाडौं – नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र र संघीयता विरोधी भएको बताएका छन् । आफ्नो समूहको केन्द्रीय कमिटी बैठकका निर्णयहरु सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले भने, ‘उहाँलाई गणतन्त्रप्रति अपनत्व छैन ।…

प्रचण्ड–माधव समुहले सूर्य चिन्ह र नेकपा आयोगमा गर्यो दावी

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले नेकपाको ४४१ केन्द्रीय सदस्यमध्ये मौजुदा रहेका ४३६ जनामध्ये ३१५ जनाको हस्ताक्षर निर्वाचन आयोगलाई बुझाएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपालसहित शुक्रबार आयोग पुगेको सो पक्षले निर्वाचन आयोगका पदाधिकारीहरुलाई झण्डै ६७…

प्रचण्डसँग बादलको दोस्रो पटक सम्बन्धबिच्छेद

काठमाडौं – राजनीतिको अधिकांश समय एउटै मोर्चामा रहेका पुष्पकमल दाहाल प्रचण्ड र रामबहादुर थापा बादलबीच दोस्रो पटक सम्बन्धविच्छेद भएको छ । यसअघि २०६९ सालमा दाहाल नेतृत्वको माओवादीबाट अलग भएका थापा बिहीबार विधिवत् रूपमै ओलीको नेकपामा विलय भएका छन् । थापाको…

सकियो प्रचण्ड-माधव समुहको बैठक, यस्ता छन् निर्णयहरू

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ -माधवकुमार नेपाल समूहले संसद विघटनविरुद्ध आन्दोलनको घोषणा गरेको छ। बिहीबार बबरमहलमा बसेको केन्द्रीय कमिटी बैठकले सशक्त आन्दोलन गर्ने निर्णय गरेको हो । भोलिबाटै आन्दोलन सुरु गर्ने भए पनि देशव्यापी प्रदर्शन भने…

यो उपलब्धि अपहरण गर्ने र त्यसको रक्षा गर्ने बीचको लडाइँ होः प्रचण्ड

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले विकसित घटनाक्रमलाई सामान्य रुपमा लिन नहुने बताएका छन् । आफू पक्षीय केन्द्रीय कमिटीको बैठकलाई बिहीबार सम्बोधन गर्दै प्रचण्डले प्रतिनिधिसभा विघटन, दलमा विभाजन ल्याउने जस्तो विगतका घटनालाई…

सिपाहीबिनाका जर्नेल: बादल एक्लै गए ओलीसँग

काठमाडौं – नेकपाको विभाजन प्रक्रियामा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ मात्रै प्रधानमन्त्री केपी शर्मा ओली समूहमा  लागेका छन्। चार दिनसम्म  कुन समूहमा जाने निर्णय नगरेका बादलले बुधबार राति ओली समूहमा लाग्ने निर्णय गरेका हुन्। बादलले अन्तिममा ओलीलाई रोज्दा उनीनिकट सबै केन्द्रीय सदस्य भने प्रचण्ड-नेपाल…

अहिले संसद विघटन हुन सक्दैन : सभामुख सापकोटा

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले संसद विघटनबारे ४ दिनपछि मुख खोलेका छन् । बुधबार विज्ञप्‍ति जारी गरी उनले संविधानको धारा ७६ अनुसार प्रतिनिधि सभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म विघटन नहुने स्पष्ट व्यवस्था गरिएको जिकिर गरेका छन् । यस विषयमा संविधानको…

नेकपाको संसदीय दलको नेतामा प्रचण्ड चयन

काठमाडौं -“नेकपाको (प्रचण्ड–नेपाल) पक्षले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ । सो पक्षका अर्का अध्यक्ष माधव कुमार नेपालले प्रचण्डलाई संसदीय दलको नेतामा प्रस्ताव गरेकोमा सर्वसम्मतिले दलको नेता चयन गरिएको हो । संसद भवन नयाँ वानेश्वरमा बसेको…

आलोपालोमा कुरा नमिलेपछि इजरायलको संसद् विघटन

काठमाडौं – इजरायल सरकारले संसद् विघटन गरेको छ । बुधबार प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको गठबन्धनले संसदमा बजेट पारित गराउन नसकेपछि संसद् विघटनको निर्णय गरेको हो । संसद् विघटनपछि आगामी मार्च २३ लागि आम निर्वाचन घोषणा गरिएको छ । इजरायलमा कोरोना भाइरस…

ओलीसँगै मिल्ने मुडमा देउवा, पौडेलको झुकाव दाहाल–नेपालतिर

काठमाडौं – संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको ‘असंवैधानिक’ कदमलाई कसरी लिने भन्नेमा प्रमुख प्रतिपक्ष काँग्रेसभित्र दुई थरी विचार प्रकट भएका छन् । प्रधानमन्त्री ओलीको कदमविरुद्ध छलफल गर्न पार्टी केन्द्रीय कार्यसमितिको मंगलबार सुरु बैठकमा संसद् पुनःस्थापनातिर कि निर्वाचिततिर केन्द्रीत…