उपत्यकामा १३५७ सहित थप २५०८ जनामा कोरोना पुष्टि, २२६४ निको

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १३५७ सहित थप २ हजार ५०८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार २७९ पीसीआर टेष्ट गर्दा ९७६ महिला र १५३२ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै…

थप ३५१७ जनामा कोरोना पुष्टि, ४ हजार ९६ जना निको

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ३५१७ कोरोनाभाइरस संक्रमित थपिएका छन् । यससँगै देशभर संक्रमितको कुल संख्या १ लाख ६८ हजार २३५ पुगेको छ भने निको हुनेको संख्या १ लाख २८ हजार ९५८ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा…

नेकपाभित्रको विवाद : कर्णालीमा मत्थर नहुँदै प्रदेश-२ मा उत्कर्षमा

काठमाडौं – कर्णालीमा मुख्यमन्त्रीविरुद्ध पार्टीभित्रैबाट अविश्वास प्रस्तावले जन्मिएको विवाद थाती रहँदा नेकपा प्रदेश–२ मा पनि तनाव सुरु भएको छ । प्रदेश–२ मा यसअघि नै चर्किएको गुटबन्दीले पर्सा बिन्दबासिनीमा भएको झडपमा पार्टी कार्यकर्ता मुकेश चौरसियाको मृत्युपछि नेकपाभित्रको विवाद ध्रुवीकृत भएको छ…

रवि लामिछाने र निकिता पौडेललाई कोरोना संक्रमण

काठमाडौं – सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलमा कोरोना भाइरस संक्रमण देखिएको छ । यसको जानकारी लामिछाने आफैंले सामाजिक सन्जालमार्फत् दिएका छन् । गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि बुधबार पीसीआर टेष्ट गर्दा आफूहरुमा कोरोना संक्रमण देखिएको लामिछानेले…

युभेन्टसको मैदानमा बार्सिलोनाको जित

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार भएको समूह जी को खेलमा बार्सिलोनाले युभेन्टसलाई पराजित गरेको छ । युभेन्टसको घरेलु मैदानमा बार्सिलोना २-० को जित दर्ता गर्न सफल भयो । खेलको १४ औं मिनेटमा नै बार्सिलोनाले ओस्मान डेम्बेलेको गोलमा अग्रता लिएको…

भारतीय सेनाध्यक्षलाई कात्तिक २० गते मानार्थ महारथीको दर्जा दिइने

काठमाडौं – कात्तिक १९ देखि २१ गते (नोभेम्बर ४ देखि ६ तारेख) सम्म नेपाल भ्रमणमा रहने भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको भ्रमण तालिका नेपाली सेनाले सार्वजनिक गरेको छ ।जसअनुसार उनलाई कात्तिक २० गते नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिइने भएको…

‘रेशम फिरिरि’ गाउँदै चिनियाँ राजदूतले दिइन दशैको शुभकामना(भिडियो सहित)

काठमाडौं – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाली गीत गाउँदै दसैँको शुभकामना सन्देश दिएकी छिन् । राजदूत यान्छीले चर्चित नेपाली गीत ‘रेशम फिरिरि’ गाएकी हुन् । सामाजिक सञ्जालमा गीत गाएको भिडियो पोष्ट गर्दै उनले लेखेकी छिन्, ‘ मेरा सहकर्मीहरू…

पूर्व गृहमन्त्री जनार्दन शर्मालाई कोरोना संक्रमण

काठमाडौँ – पूर्वमन्त्री जर्नादन शर्मालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेतासमेत रहेका शर्माले समाजिक सञ्जालमार्फत आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । परीक्षण गर्दा आफूलाई संक्रमण पुष्टि भएको बताउँदै उनले पछिल्लो केही…

कोरोना महामारी : सवा ४ करोड संक्रमित, २ करोड ८५ लाख निको

ऎजेन्सी – विश्वभर कोरोना भाइरसबाट सवा ४ करोड बराबर मानिस संक्रमित भइसकेका छन्। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार हालसम्म ४ करोड २१ लाख ४८ हजार ८७५ संक्रमित भइसकेका छन्। संक्रमितमध्ये ११ लाख ४४ हजार १६५ जनाले ज्यान गुमाएका छन्। त्यस्तै २ करोड…

कोभिड-१९ सँग जुधेका मेरा दिनहरु : प्रकाश अधिकारी

अलि- अलि जीउ दुख्ने र घाँटी दुख्ने क्रम शुरु भएको केही दिन भएको थियो । मौसम परिवर्तनको असरले होला भनी तातो पानी पिउने र भिक्स लगाउने काम गरिरहेँ । एक रात टाउको साह्रो दुख्यो । सुत्न सकिन, पसिना आएर जीउ…