गायिका स्मिता दाहाल र सलोन बस्नेतको मायाले मलाई बोलायो सार्वजनिक (भिडियो सहित)

काठमाडौं – पछिल्लो समयकी सफल गायिका स्मिता दाहालको नयाँ गित मायाले मलाई बोलायो सार्वजनिक भएको छ ।

राजनराज सिवाकोटीको शब्द तथा सङ्गीत रहेको गीतलाई दिक्षित पौडेलले एरेन्ज गरेका हुन् । नायक सलोन बस्नेतले आफ्नै प्रोडक्सन हाउस ‘प्रफेक्ट प्लान’बाट निर्माण गरेको यस म्युजिक भिडियोको निर्देशन शिशिर खातीले गरेका हुन् ।

गीतमा अभिनेता सलोन बस्नेत र गायिका दाहाल लगायतका कलाकारहरूको सशक्त अभिनय रहेको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *