डा. बाबुराम भट्टराई बने जसपाको संघीय परिषद अध्यक्ष

काठमाडौं – डा. बाबुराम भट्टराई जनता समाजवादी पार्टी नेपाल को संघीय परिषदका अध्यक्ष बनेका छन् ।

मंगलबार बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले भट्टराईलाई संघीय परिषदको अध्यक्ष बनाउने निर्णय गरेको हो ।

सोमबार सुरु भएको उक्त बैठकले करिब ११ सय सदस्यीय संघीय परिषद र ८०१ सदस्यीय केन्द्रीय समिति पनि गठन गरेको एक नेताले जानकारी दिए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *