बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना संक्रमण

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ ।

रुघाखोकी लागेपछि केही दिनदेखि होम आइसोलेसनमा बसेका पोडेलले पीसीआर टेष्ट गराएका थिए ।

उनको रिपोर्ट पोजेटिभ आएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए । मुख्यमन्त्री पौडेलसँगै उनकी पत्नी, एक सुरक्षाकर्मी, दुई चालक र एक कार्यालय सहयोगीलाई पनि कोरोना संक्रमण देखिएको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *