नेपालमा थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९९ पुग्यो

काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । बुधबार पर्सा (बीरगञ्ज) का १७ जनामा संक्रमण पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या ९९ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बुधबार राष्ट्रिय परीक्षण प्रयोशालामा परीक्षण भएका नमुनामध्ये १७ वटा पोजेटिभ…

लकडाउन १०दिन थप्ने सरकारको निर्णय

काठमाडौ – मन्त्रिपरिषद् बैठकले देशभर जारी लकडाउनलाई ५ जेठसम्म निरन्तरता दिने निर्णय गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको बैठकले लकडाउनकाे अवधि थप्ने निर्णय गरेको हो। यसअघि जारी गरिएको लकडाउन भोलि बिहीबार सकिँदै थियो। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा…

सीमा नाका र हवाई उडान जेठ १८ गतेसम्म बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ – सरकारले अन्तर्राष्ट्रीय सीमा नाका जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । छिमेकी भारतमा कोरोना संक्रमितको संख्या बढिरहेका बेला सीमा नाका जेठ १८ सम्म बन्द गर्ने र थप कडाई पनि गर्ने निर्णय बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो…

नेपालगन्जमा थप सातजनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ८२ पुग्यो

काठमाडौं – नेपालगन्जमा थप सात जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नयाँ संक्रमितहरु नेपालगञ्ज-८…

लकडाउनको नाममा ईलाका प्रहरी कार्यालय धरानले पुर्वाग्रही ब्यवहार गरेको स्थानियको गुनासो

धरान – ईलाका प्रहरी कार्यालय धरानको प्रहरीले लकडाउनको नाममा पुर्वाग्रही ब्यवहार गरेको गुनासो स्थानीयले गरेका छन् । डिएसपी ढुन्डीराज न्याैपानेको निर्देशन भन्दै २२ गते साझ अत्यावश्यक कामकाे लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले अनुमति दिएको काे.१.त. ५७७६ नम्बरकाे ट्याक्टर याेजना स्थलबाटै…

एकैसाथ पाँचवटा वायु प्रणाली सक्रिय, अझै एक हप्ता पानी पर्ने

काठमाडौं – नेपालमा एकैसाथ पाँचवटा वायु प्रणाली सक्रिय बनेको छ । पाँचवटै प्रणाली सक्रिय हुँदा अझै एक साता वर्षाले निरन्तरता पाउने भएको छ । झुलुक्क घाम लाग्ने अनि फेरि बादल लागेर पानी पर्ने सम्भावना बढी छ । नेपालमा यति बेला…

नेपालमा एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौ – नेपालमा एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  पर्सामा १ जना र बाँकेको नेपालगन्जमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। आइतबार स्वास्थ्य मनत्रालयले नियमित पत्रकार सम्मेलनमार्फत् थप १० जनामा संक्रमण भएको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता…

लकडाउन अझै कडा गर्न प्रधानमन्त्री ओलिको निर्देशन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले मुलुकभर जारी लकडाउन अझै कडा गर्न निर्देशन दिएका छन् । आइतबार बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले लकडाउनका कारण नै कोरोना नियन्त्रणमा रहेको उल्लेख गर्दै पछिल्ला दिनमा लकडाउन उल्लंघनका घटना बढेको बताए । “हामीले…

धिताल चिरिच्याँट्ट को जनचेतनामूलक भिडियो कोरोना पुराण सार्वजनिक

काठमाडौ – रँगकर्मी तथा कलाकार कृष्ण प्रसाद धिताल (धिताल चिरिच्याँट्ट)ले कोरोना भाईरस रोकथाम नियन्त्रणमा र सहजकताको लागि सन्देशमुलक भिडियो कोरोना पुराण निर्माण गरेका छन् । रंगकर्मी धितालले यसअघि पनि लकडाउनलाइ उपयोग गर्दै विभिन्न सन्देशमुलक भिडीयो सामग्रीहरु निर्माण गरिसकेका छन् । देशमा…

कोरोनाको महामारी झन् भयावह हुने प्रक्षेपण, नियन्त्रणमा आउन दुइ बर्ष लाग्ने

विश्वभर २ लाख ३९ हजारभन्दा बढी व्यक्तिको ज्यान लिइसकेको कोरोनाभाइरसको महामारी अझै दुई वर्ष कायम रहने अनुसन्धानकर्ताहरुको निष्कर्ष छ । अमेरिकाको मिन्नेसाता विश्वविद्यालयस्थित संक्रामक रोग अध्ययन तथा नीति केन्द्र (सिआईडीआरएपी) ले सार्वजनिक गरेको मोडलिङअध्ययनअनुसार भाइरस रोकिनका लागि ७० प्रतिशतभन्दा बढी व्यक्तिमा…