थप १६६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५६७ पुग्यो

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर १६६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १५६७ पुगेको छ । आइतबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् । संक्रमितममध्ये १६२ जना…

कोरोना महामारी : ६० लाख ५५ हजार संक्रमित, ३ लाख ७० हजार मृत्यु र २५ लाख ६२ हजार निको

काठमाडौ – विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) बाट हालसम्म विश्वभर ६० लाख ५५ हजार संक्रमित भएका छन्। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार संक्रमितमध्ये २५ लाख ६२ हजार १९१ ले स्वास्थ्यलाभ गरिसकेका छन्। अमेरिकामा सबभन्दा बढी संक्रमित पुष्टि भएका छन्। आइतबार बिहानसम्मका…

लकडाउन जेठ ३२ सम्म, असार १६ गतेसम्म उडान र सीमा बन्द

काठमाडौं – सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ । यद्यपि यो अवधिमा लकडाउनको मोडालिटी हेरफेर हुनसक्छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लक डाउनको मोडालिटीबारे कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिमा छलफल गरी…

शैक्षिक दलालहरुको बिरुद्ध सडकमा आगो बाल्छौं – नेता मैनाली

काठमाडौ – सरकारको बजेट भाषणमा सरकारी विद्यालयहरुको गुणस्तर सुधार गर्न निजि विद्यालयलाइ जिम्मेवारी दिने बुँदा समेटिए सँगै त्यसको चर्को विरोध भइरहेको छ । यसैबीच सत्तारूढ नेकपाको भातृसंगठन अनेरास्ववियूका नेता जिपि मैनालीले उक्त निर्णय यथाशीघ्र फिर्ता नगरे शिक्षा क्षेत्रलाई माफियाहरुको पन्जाबाट…

नेपालमा कोरोना : १४०१ संक्रमित, ६ को मृत्यु, २१९ निको र एक लाख दस हजार क्वारेन्टाइनमा

काठमाडौ – शनिबार  नेपालमा थप १८९ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १४०१ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबारको नियमित मिडिया ब्रिफिङमा जानकारी दिए । संक्रमितमध्ये १८५ जना पुरुष र ४ जना महिला रहेका…

थप १७० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२१२ पुग्यो

काठमाडौं – शुक्रबार एकै दिन १७० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार योसँगै संक्रमितको संख्या१२ सय १२ पुगेको छ। मन्त्रालयका अनुसार अहिलेसम्म १०६ जना निको भएका छन् भने कोरोनाका कारण…

हुम्लाका स्वतन्त्र सांसद छक्क बहादुर लामाको छक्कापन्जा

काठमाडौ – हुम्ला स्थायी घर भइ अध्ययन तथा रोजगारीको सिलसिलामा उपत्यकामा रहेका नागरिकहरुलाइ हुम्ला पठाउने विषयमा विवाद हुँदा झडप भएको छ । हुम्ला जिल्लाबाट निर्वाचित स्वतन्त्र सांसद छक्क बहादुर लामाले आफू निकट ब्यक्तिहरुलाइ मात्रै खबर गरि कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानका…

यस्तो छ आर्थिक वर्ष २०७७/७८ को बजेटको पुर्णपाठ

काठमाडौं – सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गरेका हुन् । चालु आर्थिक वर्ष २०७६/७७ का लागि भने सरकारले १५…

थप १५६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या हजार नाघ्यो

काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या १००० नाघेको छ । बिहीबार थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १०४२ पुगेको बिहीबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । नेपालमा पहिलो पटक माघ १० मा…

शहीदहरु राज्यको सम्पत्ति हुन्, उनीहरुको योगदान नभुलौ – मेयर तामाङ

सिन्धुपाल्चोक – चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङले शहीदहरु राज्यको सम्पत्ति भएको र ‘अहिलेको प्राप्त अधिकार शहीदहरुले बली चढेकै कारण आएकाले उनीहरुको योगदान बिर्सन नहुुने बताएका छन् । चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोगमा दुखी प्रकाशनले निर्माण गरेको शहीद स्तम्भको १३औं गणतन्त्र…