२० दिनपछि देखिए किम जोङ उन

ऎजेन्सी – उत्तर कोरियाली शासक किम जोङ उन लगभग २० दिनपछि देखिएका छन् । यो जानकारी उत्तर कोरियाली सरकारी मिडियामार्फत् पाइएको हो । पछिल्ला थुप्रै दिनदेखि किम जोङ उन नदेखिँदा उनको स्वास्थ्यका विषयमा विभिन्न प्रकारका अडकलबाजी चलिरहेको थियो । केसीएनए…

प्रधानमन्त्री ओलीले  अब विश्राम गर्नुपर्दछ

सुरेन्द्र श्रेष्ठ पार्टीका केहि सवालहरुमा आफ्नो धारणा व्यक्तगर्ने बित्तिकै पूर्व माओबादीको बिल्ला भिराइन्छ । पार्टी एकीकरण पूर्ण नभएपनि एक आपसको दुरी भने कम हुदै गएको छ । अहिले सतहमा आएको विवादहरु के चित्रण गरिएको जस्तो पुर्वपार्टीहरु बिचको समस्या हो त्…

नेकपाका केन्द्रिय सदस्य माधव सापकोटाको पहलमा हिउँमा फसेका मजदुरको सकुशल उद्धार

काठमाडौं – हिउँमा हराइरहेका सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ का सुरज लामाको नेकपाका केन्द्रिय सदस्य माधव सापकोटा सुबोध को पहलमा सकुसल उद्धार गरिएको छ । लामा गत वैशाख ६ गते रसुवाको रसुवागढी हाइड्रोपावरबाट पैदलै घर जानको लागि निस्किएका थिए । उनी निस्किएको…

रुसमा पनि कोरोना संक्रमण तिव्र, संक्रमितको संख्या १ लाख नाघ्यो (कुन देशमा कति)

ऎजेन्सी – पछिल्लो समय रुसमा कोरोना संक्रमण तीव्र फैलिएको छ। रुसमा एकै दिन १२ हजार बढीमा संक्रमण देखिएको छ। यससँगै संक्रमितको संख्या १ लाख ६ हजार ४९८ पुगेको छ। जसमध्ये १ हजार ७३ जनाको मृत्यु भएको छ। अमेरिकापछि दोस्रो बढी…

प्रचण्डद्वारा श्रमजीविका लागि राहत प्याकेज ल्याउन सरकारको ध्यानाकर्षण

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले लकडाउनका कारण समस्यामा परेका निम्न वर्गीय श्रमजीवि जनताका लागि विशेष राहत प्याकेज ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । दैनिक ज्याला गरेर जीविकोपार्जन गर्नुपर्ने राजधानी लगायतका विभिन्न सहरमा रहेका…

रसियाका प्रधानमन्त्रीलाई कोरोना संक्रमण

एजेन्सी – रसियाका प्रधानमन्त्री मिखाइल मिशुस्टिलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । प्रधानमन्त्री मिखाइललाई बिहीबार गरेको परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । बिहीबार मात्र रुसमा ७ हजार ९९ जना नयाँ संक्रमितहरु देखिएका थिए ।   सोही क्रममा…

प्रधानमन्त्री ओलीको विकल्प खोजौँ

      राजेश दुलाल पार्टी एकीकरणको लक्ष्यसहित चुनावी गठबन्धन गरेका तत्कालीन नेकपा (माओवादी केन्द्र) र एमालेले बहुमत प्राप्त गरे । राजनीतिक स्थिरता, सुशासन, बिकास निर्माणमा तीव्रता , भ्रष्टाचार नियन्त्रण , रोजगारी, र चीन भारत र अन्य रास्ट्र लाई समदूरीमा…