सिमा अतिक्रमणको विरोधमा प्रधानमन्त्री ओलि र भारतीय प्रधानमन्त्री मोदिको पुत्ला दहन

काठमाडौँ – भारतले दार्चुलाको लिपुलेक हुँदै तिब्बतको मानसरोवर जोड्ने सडक बनाएको विरोधमा सोमबार सोमबार प्रदर्शनकारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । सिमा अतिक्रमणको विरोधमा काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ । भारतीय…

कपिलवस्तुमा थप१० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२० पुग्यो

काठमाडौं – कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कविलवस्तुको यशोधरा गाउँपालिका–५ र बुद्धभूमि नगरपालिका– ७…

विरोध चुलिएपछि सगरमाथा आफ्नो भन्ने दाबि बाट पछि हट्यो चिन

काठमाडौ – चीनको सरकारी सञ्चारमाध्यम चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सिजिटिएन) ले  आइतबार सगरमाथा तिब्बतको भूभाग रहेको दाबी गर्यो । आफ्नो आधिकारिक ट्वीटर ह्यान्डलमा केही तस्विर राख्दै सिजिटिएनले लेखेको छ, ‘शनिबार माउन्ट एभरेस्ट समेत भनेर चिनिने माउन्ट कोमोलाङ्मा (तिब्बती भाषा), चीनको…

आर्थिक अभावले अस्पतालको बेडमा छट्पटाउँदै आँखा गुमाएका बालक

काठमाडौ – धादिंगको निलकण्ठ नगरपालिकाको वडा नं १४ कुपा बस्ने माहिल तामांगका आर्थिक अभाबका कारण उपचार गराऊनबाट बन्चित भएका छन् । न्युन आय भएका जेनतेन छ महिना खान पुग्ने तामांगको परिवारलाई उपचारको लागि काठमाडौँ आउन समेत गाउँलेहरुले १५ हजार जम्मा…

सिमा अतिक्रमण विरुद्ध माइतीघरमा युवा-विद्यार्थीको प्रदर्शन, ३६ जना प्रहरी नियन्त्रणमा

काठमाडौँ – भारतले दार्चुलाको लिपुलेक हुँदै मानसरोवर जोड्ने बाटो बनाएको विरोधमा प्रदर्शनमा उत्रिएका सत्तारुढ नेकपानिकट विद्यार्थीसहित ३६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले उनीहरुलाई केही बेरअघि माइतीघरबाट नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका…

थप ७ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या १०९ पुग्यो

काठमाडौं – नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १०९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार संक्रमितहरुमा उदयपुरको भुल्केका…

कविता : बिश्वास

-प्रकाश अधिकारी  फेवातालको पानी जस्तो कञ्चन हुनुपर्छ तिम्रो र मेरो मन पनि उर्लिएर आएको खहरे जस्तो होइन, आउँने र जाँने जाँदा बगाएर लाँने कहिल्यै नभेटिने गरेर ।। सधैं वसन्त बनेर निश्छल आँखाका नानीमा बसिरहनु तिमी पनि रङ् नफेरि हिमाल झैँ…

युवानेता शाहिको पहलमा विपन्न परिवारलाई राहत वितरण

काठमाडौ – हुम्लाका पुर्व सांसद छिमी दोर्जे लामा र राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य अकिल शाहीको पहलमा लकडाउनका कारण समस्यामा परेका हुम्लाका विपन्न परिवारलाई  राहत सामग्री वितरण गरिएको छ । हुम्ला स्थायी घर भइ रोजगारी तथा अध्ययनको सिलसिलामा उपत्यकाको…

सचिवालय बैठकमा चर्काचर्की भएपछि बिचमै उठेर हिँडे ओलि

काठमाडौं – नेकपा केन्द्रीय सचिवालय बैठकमा दुई पक्षबीच चर्काचर्की भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा चर्काचर्की भएपछि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली बाहिरिएका छन् । बैठकमा नेताहरुबीच चर्काचर्की हुन थालेपछि प्रधानमन्त्री ओली आफ्नो शयनकक्षतर्फ लाग्नुभएको बालुवाटार निकट…

कोरोना रोकथामका लागि मेलम्ची नगरपालिकालाई नेकपाको आर्थिक सहयोग

सिन्धुपाल्चोक – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मेलम्ची नगर कार्यादलले कोरोना रोकथामका लागी नगरपालिकालाई २ लाख ८७ हजार १ सय ६६ रुपैंया प्रदान गरेको छ । नगर भित्रका १३ वडा र कार्यदलका सदस्यहरुबाट संकलित रकम नगर कार्यदलका संयोजक चन्द्रबहादुर थापाले आज नगरप्रमुख…